स्वाब परीक्षण गरिएका डडेल्धुराका ९७ जनाको रिपोर्ट ‘नेगेटिभ’

डडेल्धुरा : कोरोना भाइरस परीक्षणका लागि डडेल्धुराका १९९ जनाको नमुना संकलन गरिएकोमा ९७ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको छ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौंमा गरिएको परीक्षणबाट ९७ जनाको रिपोर्ट नेगेटिभ आएको हो। अन्य १०२ जनाको रिपोर्ट आउन बाँकी छ।  यहाँका विभिन्न क्...

सम्बन्धित सामग्री

कोरोना परीक्षणको नक्कली रिपोर्ट बनाउने विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : कोरोना संक्रमण परीक्षणको नक्कली रिपोर्ट बनाएको आरोपमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।यादवले अस्पतालमा भर्ना भएका बिरामीको स्वाब संकलन गरी अनाधिकृत रुपमा शुल्क उठाई स्वाबको परीक्षण नै नगरी गलत रिपोर्ट दिएको खुलेकाे भन्दै अख्तियारले साेमबार विशेष अदालतमा मुद्दा दायर गरेकाे हाे।अनुसन्धानका क्रममा यादवले परीक्षण नै नगरी गलत रिपोर्ट दिने तथा रिपोर्ट पोजेटिभ आएमा थप रकम लि

नक्कली पिसिआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारी पक्राउ

भक्तपुर : काठमाडौं र भक्तपुरका निजी अस्पतालका कर्मचारीले नक्कली पिसिआर रिपोर्ट बनाएर बेच्ने गरेको खुलासा भएको छ।महानगरीय अपराध महाशाखाले विदेश जाने व्यक्तिहरूलाई प्रतिव्यक्ति १० हजार रुपैयाँ शुल्क लिएर नक्कली पिसिआर रिपोर्ट बनाएर बेच्ने अस्पतालका चारजना कर्मचारी पक्राउ गरेको जनाएको छ।व्यक्तिको स्वाब संकलन र परीक्षण विना नै पिसिआर रिपोर्ट नेगेटिभ बनाइदिने तीनकुनेको कान्तिपुर र भक्तपुर गट्ठाघरको नागरिक कम्युनिटी टिचिङ अस्पताल प्रहरीले सील गरेको छ।राष्ट्रिय प्रयोगशाला र प्रहरीको

स्वाबको चाप घटेपछि चाँडै आउन थाल्यो कोरोना रिपोर्ट

पर्वत : गत वैशाख ३१ गते पर्वतको कुश्मा नगरपालिका–१ पाङका ७७ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षणको लागि पोखरा पठाइयो। जसको नतिजा आउन १० दिन लाग्यो।स्वाब परीक्षण नतिजा लामो समयसम्म नआउँदा गाउँलेहरू चिन्तामा परे। रिपोर्ट नआएकै कारण स्वाब दिएकाहरू लामो समय आइसोलेसनमा बस्न नसक्ने भन्दै काम निस्किन बाध्य भए।गण्डकी प्रदेशमा संक्रमितहरूको सङ्ख्या थपिएको थपियै गर्दा पर्वतको पाङ जस्तै अन्य ठाउँ र अन्य जिल्लाबाट पठाइएका स्वाब नमूना परीक्षण रिपोर्ट पनि समयमा प्राप्त भएनन्‌।

ताप्लेजुङमा स्वाब दिएकाे एक हप्तामा पनि रिपोर्ट आएन

ताप्लेजुङ – ताप्लेजुङमा पीसीआर परीक्षणका लागि स्वाब दिएकाे एक हप्तामा पनि रिपोर्ट नआएपछि स्वाब दिएकाहरू अन्योलमा परेका छन् । फुङलिङ नगरपालिकाको सुकेटार क्षेत्रबाट स्वाब सङ्कलन गरी पठाएको पीसीआर परीक्षण रिपोर्ट अझै आएको छैन । सुकेटारबाट एक सय ५२ जना र जिल्ला अस्पतालमा सङ्कलन गरिएका ५४ गरी दुई सय ६ जनाको स्वाब पठाएकोमा सोमवार एक सय ६ जनाको रिपोर्ट आएको र बाँकी सुकेटार क्षेत्रमा सङ्कलन गरिएको एक सय जनाको स्वाबको रिपोर्ट अझै आएको छैन । गएको बिहीवार स्वाब दिए पनि अहिलेसम्म रिपोर्ट नआएको नरेन्द्र कट...

वीरगन्ज महानगरले एन्टिजेनबाट कोरोना परीक्षण गर्ने

वीरगन्ज महानगरपालिकाले पनि अब एन्टिजेन परीक्षण गर्ने भएको छ ।वीरगन्ज महानगरपालिकाले संकलन गरेको स्वाबको पीसीआर परीक्षणको रिपोर्ट आउन ढिलाइ भएपछि महानगरपालिकाले पनि एन्टिजेन विधिबाट परीक्षण गर्ने भएको हो । कोरोनाको संक्रमण दर उच्च भएपछि नारायणी अस्पतालमा पीसीआर परीक्षण गराउनेको चाप बढेको र वीरगन्ज महानगरपालिकाले अस्पतालमा स्वाब दिन जानेको चाप घटाउन पीसीआर परीक्षणका लागि स्वाब संकलन […]

वीरगञ्ज महानगरले सोमबारदेखि एन्टीजेन परीक्षण गर्ने

२६ वैशाख, वीरगञ्‍ज । वीरगञ्ज महानगरपालिकाले सोमबारदेखि स्वाब नमुना संकलन केन्द्रमै एन्टीजेन परीक्षण गर्ने भएको छ । त्यसका लागि नारायणी अस्पतालले १ हजार थान एन्टीजेन किट उपलब्ध गराउनेछ । तीन दिनदेखि पीसीआर परीक्षणका लागि स्वाब नमुना संकलन गरेर परीक्षणका लागि पठाउँदा नारायणी अस्पतालले एउटा पनि रिपोर्ट नपठाएपछि विवाद भएको थियो। जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख […]

प्रधानमन्त्री ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। हिजो संकलन गरिएको स्वाब परीक्षणमा प्रधानमन्त्रीको रिपोर्ट नेगेटिभ आएको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीको भने पोजेटिभ रिपोर्ट आएको छ। प्रधानमन्त्रीसहित हिजो १०० भन्दा बढीको स्वाब संकलन गरिएको थियो।

गण्डकीका मुख्यमन्त्री गुरुङको एन्टिजेन रिपोर्ट पोजिटिभ

पर्वत : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको एन्टिजेन रिपोर्ट पोजिटिभ आएको छ।मुख्यमन्त्री गुरुङलाई सामान्य ज्वरोसहित टाउको दुख्ने समस्या देखिएपछि मंगलबार एन्टिजेन्ट परीक्षण गरिएको थियो। उक्त परीक्षणमा पोजिटिम रिपोर्ट आएको हो। पिसिआर परीक्षणको लागि समेत मंगलबार नै स्वाब दिइएका छन्। त्यसको पनि नतिजा बुधवार पोजिटिभ आएको स्रोतले बताएको छ।मुख्यमन्त्री गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेलाई कोरोना पुष्टि भएको छ। उनी तीन दिनदेखि होम आइसोलेसनमा छन्। न्यौपानेमा संक्रमण देखिएपछि मुख्यमन्त्र

सुरिया ल्याबले ‘पोजिटिभ स्वाब’ लिएर ‘नेगेटिभ’ नतिजा दिएको भेटियो : प्रहरी

१२ वैशाख, काठमाडौं । सिनामंगलको सुरिया हेल्थ केयरले कोभिड–१९ भाइरसको पोजिटिभ स्वाब परीक्षण गरेर नेगेटिभ रिपोर्ट दिएको पाइएको प्रहरीले जनाएको छ । अपराध महाशाखाले चलाएको विशेष अपरेशनमा नेगेटिभ रिपोर्ट प्राप्त चारजनाको भनेर परीक्षण गराइएको स्वाब पुनः जाँच गर्दा कोरोना भाइरसको संक्रमण देखिएको प्रहरीले जनाएको हो । महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला […]

विना स्वाब परीक्षण ९ हजारमा हातमै पिसिआर रिपोर्ट

काठमाडौं : बैदेशिक रोजगारीमा जानेहरुबाट अत्यधिक रकम लगि नक्कली पिसिआर रिपोर्ट बनाउने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। सिनामंगलमा रहेको सुरिया हेल्थकेयर प्रा.लि. र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रा.लि.का संचालक र कर्मचारी गरी आठ जनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।  सुरिया हेल्थकेयर प्रा.लि.का संचालक डा.सि.पी. श्रीकुमार र मेरिट मल्टी केयरका संचालक प्रकाश रायमाझी भन्ने चित्र रायमाझीले बैदेशिक रोजगारीमा जाने व्यक्तिहरुका लागि आवश्यक पर्ने पिसिआर रिपोर्ट नेपाल स