प्रधानमन्त्री ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। हिजो संकलन गरिएको स्वाब परीक्षणमा प्रधानमन्त्रीको रिपोर्ट नेगेटिभ आएको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीको भने पोजेटिभ रिपोर्ट आएको छ। प्रधानमन्त्रीसहित हिजो १०० भन्दा बढीको स्वाब संकलन गरिएको थियो।

सम्बन्धित सामग्री

उपचाररत सत्यमोहन जोशीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

किस्ट अस्पतालमा उपचाररत जोशीको (हिजो) मंगलबार स्वाब पीसीआर परीक्षणका लागि पठाएकोमा कोभिड–नेगेटिभ पाइएको अस्पताल प्रशासनले आज एक विज्ञप्तिमार्फत जानकारी दिएको छ।...

सत्यमाेहन जाेशीकाे काेराेना परीक्षण रिपाेर्ट नेगेटिभ

काठमाण्डाै – वाङ्मय शताब्दी पुरुष एवम् संस्कृतिविद् डा. सत्यमोहन जोशीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । किस्ट अस्पतालमा उपचाररत जोशीको हिजो मङ्गलवार स्वाब पीसीआर परीक्षणका लागि पठाएकोमा कोभिड–नेगेटिभ पाइएको अस्पताल प्रशासनले आज बुधवार एक विज्ञप्तिमार्फत जानकारी दिएको हो ।  हिजो श्वासप्रश्वासमा समस्या देखिएपछि जोशीलाई किस्ट मेडिकल कलेजमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारका क्रममा उहाँको छातीमा नियोनिया सङ्क्रमण देखिएको थियो । अहिले त्यसको उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।  ...

प्रधानमन्त्री देउवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

प्रधानमन्त्री शेरबहादुर देउवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।  सोमबार गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्री देउवाको सचिवालले जनाएको हो।

कन्ट्याक ट्रेसिङमा परेका सञ्चारमन्त्री कार्कीको कोरोना रिपोर्ट नेगेटिभ

२५ पुस, काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । शनिबारदेखि आइसोलेसनमा बसेका मन्त्री कार्कीको आइतबार बिहान स्वाव परीक्षण गरिएको थियो । चिकित्सकले दोस्रो पटक कोरोनाको पीसीआर परीक्षण गर्नुपर्ने बताएको मन्त्री कार्कीले बताए । ‘शुक्रबार दोस्रो परीक्षणको रिपोर्ट आइसकेपछि मात्रै नियमित भेटघाट शुरु गर्छु,’  मन्त्री कार्कीले अनलाइनखबरसँग […]

प्रचण्डको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

शुक्रबारदेखि रुघा, खोकी र ज्वरो आएपछि आराम गरिरहेका प्रचण्डको चिकित्सकको सल्लाहमा कोरोना परीक्षण गरिएको थियो ।

जर्मनीले हटायो नेपाली यात्रीमाथि लगाएको प्रतिबन्ध

काठमाडौं। जर्मनीले नेपालबाट आउने यात्रीमाथि लगाएको अस्थायी प्रतिबन्ध हटाएको छ। नेपाल कोरोनाको नयाँ भेरिएन्टबाट प्रभावित भएको जनाउँदै जर्मनीले नेपालीबाट आउने यात्रीमाथि प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध आजबाट हटाइएको हो। योसँगै कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखाएर नेपालीहरु जर्मनी जान पाउनेछन्। तर जर्मनी पुगेपछि भने ५देखि १०दिन क्वारेन्टिन बस्नुपर्नेछ। जर्मनीले नेपाललगायत १६देशमाथि यात्रा प्रतिबन्ध लगाएको थियो। अहिले नेपाल,भारत,बेलायत र पोर्चुगलमाथिको प्रतिबन्ध हटाइएको हो।

राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । कीर्तिपुर मैदानमा आजदेखि प्रशिक्षण सुरु भएको हो । प्रशिक्षण अगाडि गरिएको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि आजदेखि तयारी सुरु भएको हो । स्पेनमा हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँगको त्रिकोणात्मक एक दिवसीय श्रृङ्खलाका लागि नेपाली टोलीले मुख्य प्रशिक्षक डेभ वाटमोरको नेतृत्वमा तयारी सुरु  गरेको छ । श्रृङ्खला आउँदो जुलाई अन्तिममा हुनेछ । नेपाल क्रिकेट सङ्घ क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएकोमा पृ...

कांग्रेस नेताहरूको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

कांग्रेसका नेताहरूको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । कांग्रेसले सोमबार केन्द्रीय कार्यालयबाट एक सय

हेटौँडामा आइसोलेसनमा राखिएका पाँच जनाको कोरोना परीक्षण रिपोर्ट 'नेगेटिभ'

मकवानपुर – हेटौँडा उपमहानगरपालिकाकाे कर्रामा रहेको श्रमिक माध्यमिक विद्यालयमा स्थापना गरिएको आइसोलेसनमा रहेका पाँच जना बिरामीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।  आइसोलेसनमा राखिएका पाँच जनाको ल्याब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिप...

सुदूरपश्चिम प्रदेशका सांसदको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

कैलाली : कोरोना आशंकामा सेती प्रादेशिक अस्पताल भर्ना भएकी सुदूरपश्चिम प्रदेशसभा सदस्य अम्बिकुमारी थापाको रिपोर्ट नेगेटिभ आएको छ। सेती प्रादेशिक अस्पतालको इमरजेन्सी वार्ड विभाग प्रमुख डाक्टर जगदिशप्रसाद जोशीले सांसद थापाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए। नमूना संकलन गरी काठमाडौँ पठाइएकोमा आज मात्र रिर्पोट आएको उनले बताए। रिर्पोट नेगेटिभ आएपछि