गण्डकीका मुख्यमन्त्री गुरुङको एन्टिजेन रिपोर्ट पोजिटिभ

पर्वत : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको एन्टिजेन रिपोर्ट पोजिटिभ आएको छ।मुख्यमन्त्री गुरुङलाई सामान्य ज्वरोसहित टाउको दुख्ने समस्या देखिएपछि मंगलबार एन्टिजेन्ट परीक्षण गरिएको थियो। उक्त परीक्षणमा पोजिटिम रिपोर्ट आएको हो। पिसिआर परीक्षणको लागि समेत मंगलबार नै स्वाब दिइएका छन्। त्यसको पनि नतिजा बुधवार पोजिटिभ आएको स्रोतले बताएको छ।मुख्यमन्त्री गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेलाई कोरोना पुष्टि भएको छ। उनी तीन दिनदेखि होम आइसोलेसनमा छन्। न्यौपानेमा संक्रमण देखिएपछि मुख्यमन्त्र

सम्बन्धित सामग्री

गण्डकीका मुख्यमन्त्री नेपालीलाई कोरोना संक्रमण

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ। मंगलबार पीसीआर परीक्षण गर्दा उनमा कोरोना पुष्टी भएको हो।  उनलाई आइतबारदेखि सामान्य रुघा लागेको थियो भने  सोमबार बिहानबाट हल्का ज्वरो आएको थियो।सोमबारदेखि नै चिकित्सकको निगरानीमा पुग्नु भएका पोखरेलले मंगलबार पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए। उनलाई कोरोना संक्रमण भएको रिपोर्ट मंगलबार साँझ आएको हो। चिकित्सकका अनुसार उनलाई अहिले हल्का ज्वरो आए पनि अक्सिजनको मात्रा र छातीको अवस्था

प्रधानमन्त्री ओलीलाई भेटेका गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई कोरोना संक्रमण पुष्टी भएको छ। हल्का ज्वरो आएपछि पोखरास्थित क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा परीक्षण गर्दा मुख्यमन्त्री गुरूङको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण पुष्टि

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोभिड १९ संक्रमण भएको छ। गुरुङका प्रेस सल्लाहकार विक्रम न्यौपानेले बुधवार रिपोर्ट पोजेटिभ आएको जानकारी दिए। सामान्य टाउको दुखाइपछि आरडिटी परीक्षण गराउँदा उनमा कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि पीसीआर परीक्षण गराएका गुरुङमा कोरोना संक्रमण पुष्टि भएको हो। गुरुङको स्वास्थ्य अवस्था सामान्य छ। उनी…