काठमाडौं : लुम्बिनी प्रदेश सभामा जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधित्व गर्ने चार सांसद् पदमुक्त भएका छन्।
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। तर, पार्टी निणर्य विरुद्ध गएर जसपाका चार सांसद पोखरेल मन्त्रिमण्डलम सहभागी भएका थिए।
प्रदेश सांसदहरु सन्तोष कुमार पाण्डेय,…