न्युज अफ नेपाल काठमाडौं । सांसद पदमुक्त भएका जनता समाजवादी पार्टीका चार सांसद लुम्बिनी प्रदेशसभा सचिवालयविरुद्ध अदालत जाने भएका छन् । गत वैशाख ६ गते लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्ववास प्रस्ताव दर्ता भएलगत्तै जनता समाजवादी पार्टीका सन्तोष पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई मन्त्री बनाईएको थियो ।पार्टीको कुनै आधिकारिक निर्णयबिना आफूहरूलाई प्रदेश […]