काठमाडौं । लुम्बिनीमा मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)का तीन सांसद पदमुक्त भएका छन् । संसद् सचिवालयको सूचनामा तीन सांसद पद मुक्त भएको उल्लेख छ ।
मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा रहेका सन्तोष कुमार पाण्डे, विजय बहादुर यादव, कल्पना पाण्डे लम्साल पदमुक्त भएका हुन् । जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उनीहरुलाई...