लुम्बिनीमा जसपाका तीन सांसद पदमुक्त,  सरकार प्रस्ट अल्पमतमा

कांग्रेस नेतृत्वको गठबन्धनले लुम्बिनीमा यसै साता मुख्यमन्त्री शंकर पोखरेललाई हटाउने तयारी थालेको छ । शुक्रबार जसपाका तीन सांसद पदमुक्त भएलगत्तै मुख्यमन्त्री पोखरेल प्रस्टै अल्पमतमा परेका छन् । ८७ सदस्यीय प्रदेश सभामा विभिन्न समयका...

सम्बन्धित सामग्री

लुम्बिनीमा एकल बहुमतको सरकारको तयारीमा एमाले

काठमाडौं। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका शंकर पोखरेल एकल बहुमतको सरकारको तयारीमा जुटेका छन्। उनले आफू संविधानको धारा १६८(२)अनुसार मुख्यमन्त्री बनेको भन्दै अब १६८(१)१ अनुसार एकल सरकार गठनको दाबी गरेका हुन्। ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रका दुई र जसपाका चार सांसद पदमुक्त भएपछि ८१ सदस्यीय भएको छ । जसमा एमाले एक्लैका ४१ सांसद छन्।