लुम्बिनीमा मन्त्री बनेका जसपाका चार सांसद पदमुक्त

काठमाडौं : पार्टी निर्णय विपरित लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका जनता समाजवादी पार्टी (जसपा) का चार जना सांसदको पद गुमेको छ। लुम्बिनी प्रदेश सभा सचिवालयले बिहीबार सूचना टाँस गरी चार जना सांसद पदमुक्त भएको जानकारी दिएको छ।पार्टी संसदीय दलले पार्टीको निर्णय विपरीत मन्त्री भएको भन्दै सन्तोष पाण्डे, विजयकुमार यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीलाई सांसद पदबाट मुक्त गर्ने निर्णयसहितको पत्र संसद सचिवालयलाई पठाएको थियो।‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा ९२० तथा प्रदेश सभा न

सम्बन्धित सामग्री

जसपाका पदमुक्त चार सांसद प्रदेशसभा सचिवालयविरुद्ध अदालत जाने

न्युज अफ नेपाल काठमाडौं । सांसद पदमुक्त भएका जनता समाजवादी पार्टीका चार सांसद लुम्बिनी प्रदेशसभा सचिवालयविरुद्ध अदालत जाने भएका छन् । गत वैशाख ६ गते लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्ववास प्रस्ताव दर्ता भएलगत्तै जनता समाजवादी पार्टीका सन्तोष पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई मन्त्री बनाईएको थियो ।पार्टीको कुनै आधिकारिक निर्णयबिना आफूहरूलाई प्रदेश […]

लुम्बिनी प्रदेशमा मन्त्री बनेका जसपाका चार सांसद पदमुक्त

बुटवल । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) का चार प्रदेशसभा सदस्य पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयले बिहीबार सूचना प्रकाशित गरी सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको सूचना प्रकाशित गरेको हो । सन्तोषकुमार रुपन्देही क्षेत्र नम्बर ३ (१) र विजयकुमार यादव बाँके क्षेत्र नम्बर २ (१) बाट प्रत्यक्ष […]

लुम्बिनीमा पार्टी निर्णय विपरीत मन्त्री बनेका जसपाका ४ सांसद पदमुक्त [सूचनासहित]

जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीका ४ सांसदलाई कारवाही गरेपछि प्रदेशसभा सचिवालयले सूचना टाँस गरेको छ । प्रदेशसभा सचिवालयले कारवाहीको सूचना टाँस गरेपछि सांसदहरू पदमुक्त भएको मानिन्छ । पार्टीको निर्णय विपरीत मन्त्री बनेपछि पार्टीले चारै सांसदलाई कारवाही गरेको हो । सांसदहरू सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट निष्कासन गरिएको सूचना बिहीवार प्रदेशसभा सचिवालयले प्रकाशित गरेको छ । जसपाले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभामा अविश्व...