जनकपुरधाम- समाचार लेखिएको निहुँमा डेली एक्सप्रेस पत्रिका जलाएका जनकपुरधामस्थित स्थानीय महावीर युवा कमिटीलाई सरोकारवाला निकायले कारबाहीको माग गरेको छ ।
‘पार्क सौन्दर्यकरण र राजदेवी पूजा महावीरको कमाई खाने भाँडो’ भन्ने शीर्षकको प्रकाशित समाचारप्रति असहमति जनाउँदै शुक्रबार दिउँसो कमिटीका संस्थापक अध्यक्ष अरुणक...