४२ लाख नगदसहित दुई जना हुन्डी कारोबारी पक्राउ

काठमाडाैं । काठमाडाैंमा ४२ लाख नगदसहित दुई जना हुन्डी कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ३७ वर्षीय नविन गोयल र ४५ वर्षीय नेपाली नागरिक उमेश महेश्वरीलाई रहेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई राजधानीको ढल्कोबाट अवैध हुन्डी कारोबारमा संलग्न रहेकाे आराेपमा पक्राउ गरेकाे हाे । उनीहरुले भारतीय नागरिक […]

सम्बन्धित सामग्री

३५ लाखसहित हुन्डी कारोबारी पक्राउ

स्रोत नखुलेको ३४ लाख ९७ हजार रुपैयाँसहित दुई हुन्डी कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा टोखा नगरपालिका– १० का ५६ वर्षीय जितेन्द्रकुमार चौधरी र कास्की पोखरा महानगरपालिका– ४ का...

कालिमाटीबाट ३७ लाख नगदसहित हुन्डी कारोबारी पक्राउ

काठमाडौंको कालिमाटीबाट हुण्डी कारोबारमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका–७ घर भएका ५४ वर्षीय जयकमल साह कलवार छन् ।आरोपीको साथबाट हुण्डी कारोबारको ३७ लाख नगद बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख (एसएसपी) बसन्त कुँवरले रातोपाटीलाई बताए । काठमाडौं महानगरपालिका–१३ बस्ने कलवारलाई थप अनुसन्धान र कारवाहीका लागी प्रहरीले राजस्व अनुसन्धान विभागमा बुझाएको छ ।

१ एक करोड ५० लाख नगदसहित हुन्डी कारोबारी पक्राउ

काठमाडौं । १ एक करोड ५० लाख नगदसहित प्रहरीले काठमाडौंको बाफलबाट हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलिले पक्राउ गरेको हाे। पक्राउ पर्नेमा भारतको सिलिगुडि घर भैई हाल काठमाडौ महानगरपालिका वडा नम्बर १३ ताहाचल बस्ने वर्ष ३२ का अमित अग्रवाल , काठमाडौको कालिमाटीका वर्ष २६ का नक्कली सुनको गहना व्यापार गर्दै […]

एक करोड ५० लाखसहित हुन्डी कारोबारी अग्रवाल पक्राउ

एक करोड ५० लाखसहित हुन्डी कारोबारी अमित अग्रवाल पक्राउ परेका छन् । सिलिगुडि स्थायी घर भएका ३२ वर्षीय अग्रवाललाई काठमाडौं महानगरपालिका १३ ताहाचलबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका  प्रवक्ता एसपी कृष्ण...

डेढ करोडसहित हुन्डी कारोबारी अमित अग्रवाल पक्राउ

काठमाडौं :  एक करोड ५० लाख नगदसहित प्रहरीले काठमाडौंको बाफलबाट हुन्डी कारोबारीलाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको बाफल बस्ने अमित अग्रवाल र उनका सहयोगीलाई गएराति पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका एआईजी हरि पालले जानकारी दिए।अग्रवाल अवैध हुण्डी करोबारमा संलग्न भएको सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको पालले जानकारी दिए।

काठमाडौंबाट १ करोड ५० लाखसहित हुन्डी कारोबारी पक्राउ

काठमाडाैँ – हुन्डी कारोबारीलाई १ करोड ५० लाख नगदसहित प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले भारत फर्मेन्जगन्ज घर भई काठमाडौंको बाफल बस्ने ३२ वर्षीय अमित अग्रवाललाई उक्त रकमसहित पक्राउ गरेको हो । बाफलस्थित कुमारध्वज जोशीको घरमा डेरा गरि बस्ने अग्रवाल अवैध हुण्डी करोबारमा संलग्न भएको सूचनाका आधारमा त्यहाँ पुगेको थियो। सो क्रममा […]

१ करोड ५० लाखसहित काठमाडौंबाट हुन्डी कारोबारी पक्राउ

प्रहरीले काठमाडौंको बाफलबाट हुन्डी कारोबारीलाई १ करोड ५० लाख नगदसहित पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले भारत फर्मेन्जगन्ज घर भई काठमाडौंको बाफल बस्ने ३२ वर्षीय अमित अग्रवाललाई पक्राउ गरेको हो । बागफस्थित  कुमारध्वज जोशीको घरमा डेरा गरि बस्ने अग्रवाल अवैध हुण्डी करोबारमा संलग्न भएको सूचनाका आधारमा त्यहाँ पुगेको थियो । सो क्रममा खानतलासी गर्दा अग्रवालको साथबाट १ करोड ५० लाख  नगदसहित पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका एआईजी हरि पालले जानकारी दिए । यसबारे थप अनुसन्

१८ लाखसहित दुई हुन्डी कारोबारी पक्राउ

पर्सा प्रहरीले अवैध हुन्डी कारोबार गर्ने दुई जनालाई आइतबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका -१० का २८ वर्षका चन्दन कुमार साह र सोही ठाँउका ४४ वर्षका ओमप्रकाश गुप्ता...

प्रहरीले ‘हुन्डी कारोबारी’ भनेर व्यापारी पक्राउ गरेकोमा आपत्ति

फलफुल व्यापार गर्ने व्यवसायीलाई प्रहरीले ‘हुन्डी कारोबारी’ भनेर गिरफ्तार गरेको भन्दै व्यापारीहरुले आपत्ति जनाएका छन् । मंगलबार महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले कुलेश्वरमा फलफुल पसल चलाउने मीनप्रसाद गौतम र रमेश तिमल्सिनालाई पक्राउ गरेर थियो ।मीनप्रसाद गौतमको स्टल नम्बर–१८ बाट ३० लाख ७ हजार बरामद गरेर प्रहरीले अवैध ‘हुन्डी कारोबार’को रकम दावी गरेको थियो । नेपाल फलफुल थोक ब्यवसायी संघले बुधवार विज्ञप्ती प्रकाशन गरेर सो रकम ‘हुण्डी’को नभई व्या

९२ लाख नगद र ३७ लाखको चेकसहित चारजना हुन्डी कारोबारी पक्राउ

काठमाडौं : हुन्डी कारोबारमा संलग्न चार जनालाई प्रहरीले एक करोड बढी नगद र चेकसहित पक्राउ गरेको छ।                                                                  महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले करिब ९२ लाख नगद र करिब ३७ लाख बराबरको चेकसहित चार जनालाई पक्राउ गरेको हो।                &nbs