प्रहरीले ‘हुन्डी कारोबारी’ भनेर व्यापारी पक्राउ गरेकोमा आपत्ति

फलफुल व्यापार गर्ने व्यवसायीलाई प्रहरीले ‘हुन्डी कारोबारी’ भनेर गिरफ्तार गरेको भन्दै व्यापारीहरुले आपत्ति जनाएका छन् । मंगलबार महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले कुलेश्वरमा फलफुल पसल चलाउने मीनप्रसाद गौतम र रमेश तिमल्सिनालाई पक्राउ गरेर थियो ।मीनप्रसाद गौतमको स्टल नम्बर–१८ बाट ३० लाख ७ हजार बरामद गरेर प्रहरीले अवैध ‘हुन्डी कारोबार’को रकम दावी गरेको थियो । नेपाल फलफुल थोक ब्यवसायी संघले बुधवार विज्ञप्ती प्रकाशन गरेर सो रकम ‘हुण्डी’को नभई व्या

सम्बन्धित सामग्री

हत्या आरोपीसँगै सुन किन्ने व्यापारी सार्वजनिक गरेपछि व्यवसायीको आपत्ति

रुकुम पश्चिमको सुनचाँदी व्यवसायी संघले व्यापारी शोभाकुमारी सुनार सोनीलाई एक महिलाकी हत्या आरोपीसँगै प्रहरीले सार्वजनिक गरेकोमा आपत्ति जनाएको छ । प्रहरीले बिल नभएको सुन किनेको आरोपमा पक्राउ परेकी उनलाई हत्या आरोपमा पक्राउ परेकी सिर्जना बुढा बोहरासँगै सार्वजनिक गरेको थियो ।