९२ लाख नगद र ३७ लाखको चेकसहित चारजना हुन्डी कारोबारी पक्राउ

काठमाडौं : हुन्डी कारोबारमा संलग्न चार जनालाई प्रहरीले एक करोड बढी नगद र चेकसहित पक्राउ गरेको छ।                                                                  महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले करिब ९२ लाख नगद र करिब ३७ लाख बराबरको चेकसहित चार जनालाई पक्राउ गरेको हो।                &nbs

सम्बन्धित सामग्री

६९ लाख रुपैयाँसहित एक हुन्डी कारोबारी पक्राउ

हुन्डी कारोबारमा संलग्न विराटनगर–१८ का रविप्रकाश साहलाई प्रहरीले ७ लाख १२ हजार नगद र विभिन्न बैंकमा जम्मा गरेको ६२ लाख रुपैयाँभन्दा बढीको भौचरसहित बिहीबार पक्राउ गरेको छ ।

कालिमाटीबाट ३७ लाख नगदसहित हुन्डी कारोबारी पक्राउ

काठमाडौंको कालिमाटीबाट हुण्डी कारोबारमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका–७ घर भएका ५४ वर्षीय जयकमल साह कलवार छन् ।आरोपीको साथबाट हुण्डी कारोबारको ३७ लाख नगद बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख (एसएसपी) बसन्त कुँवरले रातोपाटीलाई बताए । काठमाडौं महानगरपालिका–१३ बस्ने कलवारलाई थप अनुसन्धान र कारवाहीका लागी प्रहरीले राजस्व अनुसन्धान विभागमा बुझाएको छ ।