काठमाडौंबाट १ करोड ५० लाखसहित हुन्डी कारोबारी पक्राउ

काठमाडाैँ – हुन्डी कारोबारीलाई १ करोड ५० लाख नगदसहित प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले भारत फर्मेन्जगन्ज घर भई काठमाडौंको बाफल बस्ने ३२ वर्षीय अमित अग्रवाललाई उक्त रकमसहित पक्राउ गरेको हो । बाफलस्थित कुमारध्वज जोशीको घरमा डेरा गरि बस्ने अग्रवाल अवैध हुण्डी करोबारमा संलग्न भएको सूचनाका आधारमा त्यहाँ पुगेको थियो। सो क्रममा […]