काठमाडौं । १ एक करोड ५० लाख नगदसहित प्रहरीले काठमाडौंको बाफलबाट हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलिले पक्राउ गरेको हाे। पक्राउ पर्नेमा भारतको सिलिगुडि घर भैई हाल काठमाडौ महानगरपालिका वडा नम्बर १३ ताहाचल बस्ने वर्ष ३२ का अमित अग्रवाल , काठमाडौको कालिमाटीका वर्ष २६ का नक्कली सुनको गहना व्यापार गर्दै […]