पाइनै छाड्यो स्थानीय जातका कुखुरा

काठमाडौँ,२६ असोज । पछिल्लो समय सिन्धुपाल्चोकमा स्थानीय जातका कुखुरा पाइनै छाडेको छ । क्रस, ब्वायलर र गिरिराज जातका कुखुरा गाउँगाउँमा पाइन्छ । तर स्थानीय जातका कुखुरा भने विरलै मात्रामा पाइन्छ । स्थानीय जातका कुखुराबाट आम्दानी हुन लामो समय कुर्नुपर्ने तर उन्नत र ब्वायलर कुखुराबाट छिटो आम्दानी हुने भएकाले पनि स्थानीय जातका कुखुरामा कमी आउन थालेको […]

सम्बन्धित सामग्री

स्थानीय जातका कुखुरा पालनमा किसान

फिक्कल गाउँपालिका-४ आलेगाउँकी लिलामाया मगरलाइ स्थानीय जातका कुखुरा स्याहारेर फुर्सद नै हुदैन । आम्दानी मनग्ये हुने भएपछि गोठमा कोठा बारेर स्थानीय जातका कुखुरा पालन गर्न उनी हौसिएकी छन् । कुखुराको चल्लालाई खोरबाट बाहिर निकाल्दा लाग्ने लाइन होस् वा चारो दिँदा हुने तछाड-मछाड, आफूलाई रमाइलो लाग्ने उनी बताउँछन्।

कुखुरा पालनमा विद्यार्थी रमाउँदै

तनहुँ- आँबुखैरेनी–६ स्थित कन्यादेवी माध्यमिक विद्यालयमा विद्यार्थीलाई पढ्दै, कमाउँदै कार्यक्रमअन्तर्गत कुखुरा पालन व्यवसाय सुरु गरिएको छ । एक वडा, एक उत्पादनअन्तर्गत आँबुखैरेनी गाउँपालिका कार्यालयले रु पाँच लाख अनुदान प्रदान गरेपछि विद्यालयले स्थानीय जातका कुखुरा पालन गरेको हो । गाउँपालिकाबाट प्राप्त भएको उक्त अनुदान र...

तुलसीपुरका होटेलमा रैथाने खाना

तुलसीपुर, ७ साउन । रैथाने बाली क्रमिकरूपमा लोप हुन थालेपछि यहाँका होटेल व्यवसायीले भने रैथाने खाना जोगाउन अभियान थालेका छन् । पछिल्लो समय रैथाने खाना ओझेलमा पर्न थालेको भन्दै यसलाई जोगाउन दाङ तुलसीपुरका होटेलमा रैथाने खाना खुवाउन थालिएको हो । सिस्नो, ढिँडो, सातु, मोही, स्थानीय जातका कुखुरा, गुन्द्रुक, सिलामको आचारलगायत परिकार समावेश गरी  रैथाने खाना […]

गाउँमा पाइनै छाडे स्थानीय जातका कुखुरा

पछिल्लो समय जुम्लामा स्थानीय जातका कुखुरा पाइनै छाडेको छ। क्रस, ब्रोइलर र गिरिराज जातका कुखुरा गाउँ–गाउँमा पाइन्छ।

लोप हुँदै स्थानीय जातका कुखुरा

मेलम्ची– पछिल्लो समय सिन्धुपाल्चोकमा स्थानीय जातका कुखुरा पाइनै छाडेको छ । क्रस, ब्वायलर र गिरिराज जातका कुखुरा गाउँगाउँमा पाइन्छ । तर स्थानीय जातका कुखुरा भने विरलै मात्रामा पाइन्छ । स्थानीय जातका कुखुराबाट आम्दानी हुन लामो समय कुर्नुपर्ने तर उन्नत र ब्वायलर कुखुराबाट छिटो आम्दानी हुने भएकाले पनि स्थानीय जातका कुखुरामा कमी आउन थालेको हो । […]

पाइनै छाड्यो स्थानीय जातका कुखुरा

सिन्धुपाल्चोक । पछिल्लो समय सिन्धुपाल्चोकमा स्थानीय जातका कुखुरा पाइनै छाडेको छ । क्रस, ब्वायलर र गिरिराज जातका कुखुरा गाउँगाउँमा पाइन्छ । तर स्थानीय जातका कुखुरा भने विरलै मात्रामा पाइन्छ । स्थानीय जातका कुखुराबाट आम्दानी हुन लामो समय कुर्नुपर्ने तर उन्नत र ब्वायलर कुखुराबाट छिटो आम्दानी हुने भएकाले पनि स्थानीय जातका कुखुरामा कमी आउन थालेको हो […]

धनकुटामा लोपोन्मुख कुखुराको संरक्षणकाे काम हुँदै

धनकुटा । धनकुटा जिल्लामा कृषि अनुसन्धान केन्द्र पाख्रीबासले लोपोन्मुख स्थानीय जातका सेखिमे, प्वाँखउल्टे, घाँटीखुईले र अफिल जातका कुखुरा संरक्षण र सम्बर्द्धनकाे काम थालेको छ । पछिल्लो समय गाउँगाउँमा समेत स्थानीय जातका कुखुरा पालन हराउँदै गएपछि त्यसको संरक्षणका लागि अनुसन्धान केन्द्रले काम थालेको केन्द्रले जनाएको छ । हाल बजारमा माग भएपनि व्यवसायीक रुपमा स्थानीय कुखुरा पालन […]

काठमाडौंको व्यावसाय छोडेर गाउँमै कृषि कर्ममा रमाएका दुर्गाबहादुर

म्याग्दी : धेरै मानिसहको रहर काठमाण्डौंमा घर बनाउने, त्यही बस्ने र रमाउने हुन्छ। यही रहर पूरा गर्नका लागि कैयौं व्यक्ति विदेश जान्छन्। गाउँको जायजेथा बेचेरै भए पनि दुई तीन आनाको टुक्रे जग्गा किनेर काठमाडौंमा घर बनाउँछन्।तर‚ म्याग्दीका एक जना व्यक्ति काठमाडौंबाट फर्केर गाउँमा स्थानीय जातका कुखुरा पालन र १४ रोपनी क्षेत्रफलको धान फल्ने खेतमा केराखेती गरेर गाउँमा नै रमाएर बसेका छन्। काठमाडौंको गोंगबुमा रहेको आफ्नो पाँच तले घर भाडामा दिएर गाउँ फर्किएका बेनी नगरपालिका–२ बगरफाँटका ५४ वर्षीय

विदेशबाट फर्केर ४० लाख लगानीमा स्थानीय जातका कुखुरा पालान

लोकल कुखुरा भन्ने बित्तिकै मासु र अण्डाको लागि राम्रो मानिन्छ । विशेषगरी गाउँघरमा पाहुनाको सत्कार, पूजाआजा, विरामी तथा सुत्केरीलाई खुवाउनका लागि लोकल कुखुरा पालिने गरिन्छ । तर दोलखाको मेलुङ गाउँपालिकामा भने व्यवसायिक रुपमा लोकल कुखुरा पालन सुरु गरिएको छ । गाउँपालपकाको वडा नम्बर ७ सीतलीमा करिब ४० लाख रुपियाँ लागतमा लोकल कुखुरा पालन व्यवसाय सुरु गरिएको हो ।

कुखुरा संरक्षणमा जुट्दै पित्लेकका महिला

स्याङ्जाको वालिङ नगरपालिका–५ स्थित होमस्टे गाउँ पित्लेकका महिला स्थानीय जातको कुखुरा संरक्षणमा जुटेका छन् । यहाँका महिलाले पित्लेक देउराली महिला कुखुरा संरक्षण समिति गठन गरी स्थानीय जातका कुखुरा संरक्षणमा लागेका हुन् ।