स्थानीय जातका कुखुरा पालनमा किसान

फिक्कल गाउँपालिका-४ आलेगाउँकी लिलामाया मगरलाइ स्थानीय जातका कुखुरा स्याहारेर फुर्सद नै हुदैन । आम्दानी मनग्ये हुने भएपछि गोठमा कोठा बारेर स्थानीय जातका कुखुरा पालन गर्न उनी हौसिएकी छन् । कुखुराको चल्लालाई खोरबाट बाहिर निकाल्दा लाग्ने लाइन होस् वा चारो दिँदा हुने तछाड-मछाड, आफूलाई रमाइलो लाग्ने उनी बताउँछन्।

सम्बन्धित सामग्री

कुखुरा पालनमा विद्यार्थी रमाउँदै

तनहुँ- आँबुखैरेनी–६ स्थित कन्यादेवी माध्यमिक विद्यालयमा विद्यार्थीलाई पढ्दै, कमाउँदै कार्यक्रमअन्तर्गत कुखुरा पालन व्यवसाय सुरु गरिएको छ । एक वडा, एक उत्पादनअन्तर्गत आँबुखैरेनी गाउँपालिका कार्यालयले रु पाँच लाख अनुदान प्रदान गरेपछि विद्यालयले स्थानीय जातका कुखुरा पालन गरेको हो । गाउँपालिकाबाट प्राप्त भएको उक्त अनुदान र...