तुलसीपुरका होटेलमा रैथाने खाना

तुलसीपुर, ७ साउन । रैथाने बाली क्रमिकरूपमा लोप हुन थालेपछि यहाँका होटेल व्यवसायीले भने रैथाने खाना जोगाउन अभियान थालेका छन् । पछिल्लो समय रैथाने खाना ओझेलमा पर्न थालेको भन्दै यसलाई जोगाउन दाङ तुलसीपुरका होटेलमा रैथाने खाना खुवाउन थालिएको हो । सिस्नो, ढिँडो, सातु, मोही, स्थानीय जातका कुखुरा, गुन्द्रुक, सिलामको आचारलगायत परिकार समावेश गरी  रैथाने खाना […]

सम्बन्धित सामग्री

चण्डेश्वरी जात्रामा रैथाने खाना महोत्सव - Nepal Japan

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ भीमसेनथान मार्गमा तीन दिनदेखि रैथाने खाना महोत्सव सञ्चालन भइरहेको

चण्डेश्वरी जात्राको अवसरमा रैथाने खाना महोत्सव जारी

चण्डेश्वरी जात्राको अवसरमा बनेपामा ‘रैथाने खाना महोत्सव’ जारी रहेको छ ।

अम्बोटेको गुरुङ होमस्टेमा रैथाने खाना

धादिङ– भूकम्पले ढलाएका घरहरु पुनर्निर्माण भएसँगै चिटिक्क परेका छन् । भूकम्पले ढलाउन नसकेका ढुंगा माटोले बनाइएका पुरानो घरलाई लिपपोत गरी चिटिक्क पारिएका छन् । हेर्दा एकै किसिमका जस्तो लाग्ने घरहरु सफा, चिटिक्क छन् । घरका आँगन र गोरेटो बाटोमा ढुंगा छापिएकोले बस्तीमा मौलिकता देखिन्छ । गाउँका सबै घरलाई जोड्ने एउटै बाटो छ । बाटोका छेउछाउमा […]

रैथाने खाना प्रवद्र्धन गर्न पहिले नेपालीले नै जान्न जरुरी

काठमाडौंका जेशन शाह विज्ञान संकायमा प्लस २ को अध्ययन पूरा गरेपछि अमेरिकामा रहेको युनिभर्सिटी अफ न्युरोआर्लेन्समा पूर्ण छात्रवृत्ति पाएर कूटनीति विषयमा अध्ययन गर्न त्यसतर्फ लागे । अध्ययनकै क्रममा करिब चार सय विद्यार्थी डुंगामा चढेर पाँच महिनामा विश्वलाई नै एक फन्को मारेपछि उनमा दिगो विकाससम्बन्धी केही गर्नुपर्छ भनेर नयाँ चेतनाको विस्तार भयो । ‘यसपछि मैले के […]

यसरी बनाउनुहोस् स्वास्थ्यवर्द्धक रैथाने खाना कथुरे र लोकल कुखुराको झोल

नेपालको मैलिक र रैथाने खाना कथुरे तथा लोकल कुखुराको झोल प्रायः सबै भेगमा लोकप्रिय छ। पहाडी भेगमा परापूर्वकालदेखि खाइने कथुरे र लोकल कुखुराको भालेको झोल अहिले राजमार्गका होटल र रिसोर्टमा निकै महङ्गो मूल्यमा बिक्री गरिन्छ।

तारे होटलमा रैथाने खाना अनिवार्य

नेपालमा सञ्चालित तारे होटलहरूले अनिवार्य नेपाली रैथाने खाना उपलब्ध गराउनुपर्ने भएको छ । राजपत्रमा हालै प्रकाशित ‘एकतारेदेखि पाँचतारे डिलक्ससम्मका होटलहरूको वर्गीकरण मापदण्ड’ले सबै किसिमका तारे होटलले मेनुमा कम्तीमा २५ प्रतिशत नेपाली रैथाने खानाका परिकार उपलब्ध हुने व्यवस्था गरेको हो । त्यस्तै एकतारेदेखि पाँचतारे सबै होटलले नेपालमा उत्पादित खाद्यवस्तुको प्रयोगलाई प्राथमिकता दिनुपर्ने मापदण्डमा उल्लेख छ । मापदण्डअनुसार चारतारे वा सोभन्दा माथिल्लो स्तरका होटलका हकमा दिउँसो र बेलुकाको खानासँगै कुनै नेपाली रैथाने खाना परिकार पूरक (कम्प्लिमेन्टरी) उपलब्ध गराउनु पर्नेछ । तीनतारेभन्दा माथिल्लो स्तर होटलमा नेपाली स्वादसहित कम्तीमा प्रचलित तीन प्रकारका कफी र पाँच प्रकारका चिया उपलब्ध भएको व्यवस्था हुनुपर्नेछ ।

सिँजामा रैथाने खाना महोत्सव

रैथाने खाना र संस्कृतिको प्रवर्धन गरी पर्यटन विकास गर्ने उद्देश्यसहित सिँजामा सांस्कृतिक खाना महोत्सव आयोजना गरिएको छ। सिँजा गाउँपालिकाको नराकोटमा आयोजित महोत्सवमा सात वटा खाना स्टल राखिएका थिए। महोत्सवमा कोदो, फापर, मकै, भटमास, चिनु, कागुनु, मकैका परिकार, खरायोको मासुसमेत स्टलमा राखिएका थिए।