कुखुरा संरक्षणमा जुट्दै पित्लेकका महिला

स्याङ्जाको वालिङ नगरपालिका–५ स्थित होमस्टे गाउँ पित्लेकका महिला स्थानीय जातको कुखुरा संरक्षणमा जुटेका छन् । यहाँका महिलाले पित्लेक देउराली महिला कुखुरा संरक्षण समिति गठन गरी स्थानीय जातका कुखुरा संरक्षणमा लागेका हुन् ।