तेह्रथुम । तेह्रथुम जिल्लाको पश्चिमी क्षेत्रका किसानहरुको रोजाईमा अकबरे खुर्सानी पर्दै आएको छ । थोरै क्षेत्रफलमा धेरै आम्दानी लिन सकिने भएकाले पछिल्लो समय अकबरे खेती किसानको रोजाईमा पर्दै आएको हो । गाउँ गाउँमा सडक सञ्जालहरु जोडिएसँगै अकबरे खरिदका लागि व्यापारीहरु आउने थालेपछि खासगरी जिल्लाकै छथर क्षेत्रका किसानहरु अकबरे खेतीतर्फ आकर्षित भएका हुन् । अहिले स्थानीय […]