सिद्धिचरण नगरपालिका–५, ज्यामिरेका एक युवाले मल्चिङ प्रविधिबाट अकबरे खेती गरेर मनग्गे आम्दानी गर्न थालेका छन् । ३० वर्षीय तेजनारायण श्रेष्ठले मासिक १ लाख ६० हजारसम्मको अकबरे खुर्सानी बेचिरहेका छन् ।
गोरखा– गोरखा नगरपालिका–१३ देउरालीस्थित बैटारीमा लामो समयदेखि बाँझो रहेको करिब एक सय तीन रोपनी जमिनमा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्न सुरुआत गरिएको छ । स्थानीय कृषक जीतबहादुर भट्टले सिरुघारी फाँडेर गत माघदेखि खनजोत गरी व्यावसायिकरूपमा अकबरे खुर्सानीको खेती गरेका हुन् । अकबरे खुर्सानी खेतीबाट छिटो र मनग्य आम्दानी हुने भएकाले वर्षौँदेखि बाँझो बसेको जमिन भाडामा […]
व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी लिँदै आएका छन् । उत्पादित खुसार्नीको बाह्य जिल्लाका बजारमा समेत माग बढेपछि किसान राम्रो आम्दानी लिन सफल भएका हुन् । स्थानीय किसानले उत्पादन गरेको खुसार्नी स्थानीय बजारसँगै धरान, इटहरी, विराटनगर, काठमाडौँलगायतका सहरमा पुग्ने गरेको छ । उत्पादन भएको खुसार्नी किसानको बारीबाट ठेकेदारले खरिद गरेर लैजाने गरेका […]
तेह्रथुम । तेह्रथुम जिल्लाको पश्चिमी क्षेत्रका किसानहरुको रोजाईमा अकबरे खुर्सानी पर्दै आएको छ । थोरै क्षेत्रफलमा धेरै आम्दानी लिन सकिने भएकाले पछिल्लो समय अकबरे खेती किसानको रोजाईमा पर्दै आएको हो । गाउँ गाउँमा सडक सञ्जालहरु जोडिएसँगै अकबरे खरिदका लागि व्यापारीहरु आउने थालेपछि खासगरी जिल्लाकै छथर क्षेत्रका किसानहरु अकबरे खेतीतर्फ आकर्षित भएका हुन् । अहिले स्थानीय […]
रामेछाप नगरपालिकास्थित सुकाजोरका किसानले अकबरे खुर्सानीको अचार बेचेर लाखौं आम्दानी गर्ने गरेका छन् । रामेछाप–७ मा अकबरे खुर्सानीको अचार उद्योग नै सञ्चालन गरी त्यहाँका कृषकहरूले मनग्य आम्दानी गर्र्ने गरेका हुन् ।सुरुमा आफूले घरायसी प्रयोग गर्ने गरी उत्पादन सुरु गरेको भए पनि पछि गएर त्यसलाई व्यावसायिक रूपमा अचार उद्योग सुरु गरेको कृषक चुडाबहादुर कार्कीले बताए । […]
रामेछाप नगरपालिकास्थित सुकाजोरका किसानले अकबरे खुर्सानीको अचार बेचेर लाखौँ आम्दानी गर्ने गरेका छन् । रामेछाप–७ मा अकबरे खुर्सानीको अचार उद्योग नै सञ्चालन गरी त्यहाँका कृषकहरुले मनग्य आम्दानी गर्र्ने गरेका हुन् । सुरुमा आफूले घरायसी प्रयोग गर्ने गरी उत्पादन सुरु गरेको भए पनि पछि गएर त्यसलाई व्यावसायिक रुपमा अचार उद्योग सुरु गरेको कृषक चुडाबहादुर कार्की बताउँनुभयो […]
रामेछाप– रामेछाप नगरपालिकास्थित सुकाजोरका किसानले अकबरे खुर्सानीको अचार बेचेर लाखौँ आम्दानी गर्ने गरेका छन् । रामेछाप–७ मा अकबरे खुर्सानीको अचार उद्योग नै सञ्चालन गरी त्यहाँका कृषकहरूले मनग्य आम्दानी गर्ने गरेका हुन् । सुरुमा आफूले घरायसी प्रयोग गर्ने गरी उत्पादन सुरु गरेको भए पनि पछि गएर त्यसलाई व्यावसायिक रुपमा अचार उद्योग सुरु गरेको कृषक चुडाबहादुर कार्की […]
भोजपुर, १४ असार । व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेती भोजपुरका कृषकको रोजाइमा परेको छ । बजारमा माग राम्रो भएकाले खुसार्नी खेतीमा कृषकको आकर्षण बढेको हो । यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिकरूपमा अकबरे खुर्सानीको खेती गरिरहेका छन् । विषेश गरेर भोजपुरको पौवादुङमा गाउँपालिकाले पकेट क्षेत्र घोषणा गरेर कृषकलाई यसको खेतीमा प्रोत्साहन गरेको छ । गएको वर्ष […]
तेह्रथम । तेह्रथुमको छथर क्षेत्रका किसानहरु अकबरे खुर्सानी खेतीमा आकर्षित भएका छन् । अन्नबाली भन्दा राम्रो आम्दानी हुने भएपछि अकबरे खुर्सानी खेतीमा आकर्षित भएका हुन् । यस क्षत्रका किसानले १ रोपनीदेखी ५ रोपनीको क्षेत्रफलमा अकबरे खेती गर्दै आएका छन । परम्परगत खेतीले खान समेत धौ धौ हुने अवस्थाका किसानको जीवन स्तरमा खुर्सानी खेतीले सुधार भएको […]
काठमाडौं / नेपालका प्राय सबै भू –भागमा अकबरे खुर्सानीको खेती हुने भएपनि, अकबरे खुर्सानी नेपालको पहाडी जिल्लाहरूमा राम्रो उत्पादन भएको देखिन्छ ।
नेपालको पूर्वी पहाडी जिल्ला