आम्दानीको गतिलो माध्यम बन्दै अकबरे

परम्परागत खेती मास्दै तेह्रथुमका ग्रामीण क्षेत्रका किसानहरू नगदबाली रोज्न थालेका छन् । पुख्यौर्ली खेतीले जीवन निर्वाह गर्न मुस्किल बनेपछि नगदबाली रोजेका हुन् । थोरै क्षेत्रफलबाट धेरै आम्दानी लिन सकिने भएपछि यहाँका किसानहरू नगदेबालीतर्फ लाग्न थालेका छन । नगदेबालीमा पनि अकबरे खेती मुख्य रोजाइमा परेको छ ।किसानहरूले १ रोपनीदेखि ५ रोपनीको क्षेफलमा खेती गर्दै आएका छन् […]