सिद्धिचरण नगरपालिका–५, ज्यामिरेका एक युवाले मल्चिङ प्रविधिबाट अकबरे खेती गरेर मनग्ये आम्दानी गर्न थालेका छन् । ३० वर्षीय तेजनारायण श्रेष्ठले मासिक १ लाख ६० हजार रुपैयाँसम्मको अकबरे खुर्सानी बेचिरहेका छन् ।
ओखलढुंगाको सिद्धिचरण नगरपालिका–९ ज्यामिरेका तेजनारायण श्रेष्ठ मल्चिङ प्रविधिबाट अकबरे खेती गरेर राम्रो आम्दानी गर्न सफल भएका छन् । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगेर फर्किएका उनले गाउँमै नयाँ प्रविधिको प्रयोग गरेर खेती गर्न थालेपछि राम्रो आम्दानी गर्न सफल भएका हुन् ।
सिद्धिचरण नगरपालिका–५, ज्यामिरेका एक युवाले मल्चिङ प्रविधिबाट अकबरे खेती गरेर मनग्गे आम्दानी गर्न थालेका छन् । ३० वर्षीय तेजनारायण श्रेष्ठले मासिक १ लाख ६० हजारसम्मको अकबरे खुर्सानी बेचिरहेका छन् ।