म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती

म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीका किसानले जिल्लामै पहिलोपटक अकबरे जातको खुर्सानीको व्यावसायिक खेती थालेका छन् । कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले भकिम्लीका किसानले व्यक्तिगत र सामूहिक रूपमा व्यावसायिक अकबरे खेती गर्न थालेको जानकारी दिए । 'भूगोल र हावापानी अनुकूल भएकाले भकिम्लीको व्यावसायिक अकबरे खुर्सानीखेती सफल देखिएको छ,' उनले भने, 'बेनी, दरवाङ, तातोपानी, गलेश्वरलगायत...

सम्बन्धित सामग्री

भोजपुरको अकबरे खुर्सानी तराई हुँदै काठमाडौँसम्म हुन्छ ढुवानी

पहाडी जिल्ला भोजपुरका कृषकमा अकबरे खुर्सानीको मोह बढेको छ । पछिल्लो समय अन्य बाली छाडेर यहाँका अधिकांश ठाउँमा अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु गरिएको छ ।

भोजपुरको अकबरे खुर्सानी तराईहुँदै काठमाडौंसम्म हुन्छ ढुवानी

टक्सार । पहाडी जिल्ला भोजपुरका कृषकमा अकवरे खुर्सानीको मोह बढेको छ । पछिल्लो समय अन्य बाली छाडेर यहाँका अधिकांश ठाउँमा अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु गरिएको छ । खुर्सानी बिक्रीबाट राम्रो आम्दानी हुने भएपछि कृषकमा उत्साह थपिएको हो । जिल्लामा उत्पादन भएको खुर्सानी भोजपुरमा मात्र खपत हुँदैन । यसको माग तराईदेखि काठमाडौँसम्म पनि उत्तिकै छ […]

भोजपुरको अकबरे खुर्सानी तराई हुँदै काठमाडौँसम्म ढुवानी

पहाडी जिल्ला भोजपुरका कृषकमा अकवरे खुर्सानीको मोह बढेको छ। पछिल्लो समय अन्य बाली छाडेर यहाँका अधिकांश ठाउँमा अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु गरिएको छ।

वर्षमा ३७ लाख बढीको अकबरे खुर्सानी बेच्छन् जितबहादुर

गोरखा- गोरखा नगरपालिका–१३ देउरालीस्थित बैटारीमा लामो समयदेखि बाँझो रहेको करिब एक सय तीन रोपनी जमिनमा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्न सुरुवात गरिएको छ । स्थानीय कृषक जितबहादुर भट्टले सिरुघारी फाँडेर गत माघदेखि खनजोत गरी व्यावसायिकरूपमा अकबरे खुर्सानीको खेती गरेका हुन् । अकबरे खुर्सानी खेतीबाट छिटो र मन...

वर्षमा ३७ लाख बढीको अकबरे खुर्सानी बेच्छन् जितबहादुर

गोरखा- गोरखा नगरपालिका–१३ देउरालीस्थित बैटारीमा लामो समयदेखि बाँझो रहेको करिब एक सय तीन रोपनी जमिनमा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्न सुरुवात गरिएको छ । स्थानीय कृषक जितबहादुर भट्टले सिरुघारी फाँडेर गत माघदेखि खनजोत गरी व्यावसायिकरूपमा अकबरे खुर्सानीको खेती गरेका हुन् । अकबरे खुर्सानी खेतीबाट छिटो र मन...

गोरखाको बैटारीमा अकबरे खुर्सानीको व्यावसायिक खेती

गोरखा– गोरखा नगरपालिका–१३ देउरालीस्थित बैटारीमा लामो समयदेखि बाँझो रहेको करिब एक सय तीन रोपनी जमिनमा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्न सुरुआत गरिएको छ ।  स्थानीय कृषक जीतबहादुर भट्टले सिरुघारी फाँडेर गत माघदेखि खनजोत गरी व्यावसायिकरूपमा अकबरे खुर्सानीको खेती गरेका हुन् । अकबरे खुर्सानी खेतीबाट छिटो र मनग्य आम्दानी हुने भएकाले वर्षौँदेखि बाँझो बसेको जमिन भाडामा […]

बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती

बागलुङ । पछिल्लो समय अत्यधिक बजार माग भएको ड्रागन फ्रुटको बागलुङमा समेत व्यावसायिक खेती थालिएको छ । बागलुङको काठेखोला गाउँपालिका–१ पाला करिनाका प्रतिमान थापाले वैदेशिक रोजगारपछि गाउँको बाँझो जग्गा सदुपयोग गरी ड्रागन फ्रुटको व्यावसायिक खेती थालेका हुन् । कोरियामा चार वर्ष बिताएका थापा अहिले गाउँ फर्केर व्यावसायिक रूपमा ड्रागन फ्रुट खेतीमा लागेका छन् । थापाले आफ्नै गाउँठाउँमै श्रम गरेर व्यवसायी बन्ने उद्देश्यले अहिले १५ रोपनी जग्गामा फलफूल खेती सुरु गरेका छन् । उनले २० लाख लगानीमा केही बाँझो र केही कोदो र मकै उत्पादन हुने जग्गामा त्यसको बिरुवा रोपेका छन् । बिरुवा हलहली बढ्दै गएपछि थापा उत्साहित छन् । बिरुवा रहरलाग्दो गरी हुर्किएपछि उनलाई काम गर्न थप ऊर्जा मिलेको छ ।      विदेशमा गर्ने दुःख गाउँमै गरे पनि राम्रो कमाइ गर्न सकिने हुँदा गाउँ आएर यो खेती सुरु गरेको थापा बताउँछन् । सुरुमा चितवनबाट १ हजार ५०० बिरुवा ल्याएर खेती सुरु गरेको उनको भनाइ छ । नेपालमा व्यावसायिक रूपमा कृषि गर्न सके विदेश जान नपर्ने अनुभव उनले सुनाए । ‘सुरुमा लहलैमा लागेर विदेश गएँ । विदेशमा गर्ने दुःख यहीँ गर्ने हो भने राम्रो कमाइ गर्न सकिन्छ’,  थापाले भने, ‘गाउँमा आफ्नो जग्गा बाँझै राखेर विदेशी भूमिमा पसिना बगाउनु गलत रहेछ । अहिले बल्ल चेत आयो । अब यही व्यवसायी बन्ने लक्ष्य छ ।’      थापाले विदेश जानुअगाडि तीन वर्ष शिक्षण पेसा गरेका थिए भने सात वर्ष लघुवित्तमा समेत काम गरेका थिए । ‘आफ्नै देशमा केही गर्छु भन्ने सोच भएर नेपाल फर्किएँ । तर, यही गर्छु भन्ने मनमा थिएन । नेपालमा केही नौलो गर्न मन लाग्यो । युट्युबमा हेरेँ । अहिलेसम्म नेपालमा सोचेजति ड्रागनको व्यावसायिक खेती भएको छैन । यो फलको बजारमा माग बढी रहेको थाहा पाएर आफ्नै गाउँमा खेती सुरु गरेको हुँ’, थापा खुसी सुनिन्छन् ।     थापाले कोरियामा चार वर्ष कमाएको पैसा यो खेतीमा लगानी गरेका छन् । थापालाई उनकी श्रीमती गोरीको पनि साथ मिलेको छ । बारीमा लगाएका ड्रागन अहिले ५ महिनाका भए । अबको १५ महिनापछि यी बिरुवाले फल दिन सुरु गर्ने उनी बताउँछन् । थापाले बिरुवा लगाउने समय माटोको परीक्षण गर्छन् । यो खेती १ हजार ५०० उचाइभन्दा तल राम्रो हुने गर्दछ । यसको उत्पादन भएपछि बजार अभाव नहुनेमा ढुक्क छन्, थापा । अहिले यसको बजार मूल्य प्रतिगोटा २०० देखि ३०० रुपैयाँ पर्ने थापाको भनाइ छ । यो फल खेतीका लागि अन्य बालीलाई जस्तो धेरै मिहिनेत गर्न नपर्ने र सुरुमा सिमेन्टको पोल बनाएर बिरुवा लगाई दिए राम्रोसँग सर्ने थापाले जानकारी दिए । उनले आगामी दिनमा ड्रागनसँगै अकबरे खुर्सानी खेती गर्ने सोच पालेका छन् । रासस

अकबरेको व्यावसायिक खेती

जिल्लामा पहिलोपटक अकबरे खुर्सानी खेतीको व्यावसायिक परीक्षण सफल भएको छ । पालुङमैनादीको मैनादी, माथागढीको रुप्से, तिनाउको चर्चरे, बगनासकालीको बराङ्दीलगायतका स्थानमा अकबरे खुर्सानीको परीक्षण खेती गरिएको हो ।

अकबरेको व्यावसायिक खेती

जिल्लामा पहिलोपटक अकबरे खुर्सानी खेतीको व्यावसायिक परीक्षण सफल भएको छ । पालुङमैनादीको मैनादी, माथागढीको रुप्से, तिनाउको चर्चरे, बगनासकालीको बराङ्दीलगायतका स्थानमा अकबरे खुर्सानीको परीक्षण खेती गरिएको हो ।

अकबरेको व्यावसायिक खेती

जिल्लामा पहिलोपटक अकबरे खुर्सानी खेतीको व्यावसायिक परीक्षण सफल भएको छ । पालुङमैनादीको मैनादी, माथागढीको रुप्से, तिनाउको चर्चरे, बगनासकालीको बराङ्दीलगायतका स्थानमा अकबरे खुर्सानीको परीक्षण खेती गरिएको हो ।