चार हजार रोपनीमा ‘मल्चिङ प्लाष्टिक’मा अकबरे खेती, उत्पादन बढ्यो

पाँचथरको फाल्गुनन्द गाउँपालिका–४, चिलिङ्देनका किसानले व्यापकले ‘मल्चिङ प्लाष्टिक’मा अकबरे खोर्सानीको खेती गर्ने गरेका छन् । परम्परागत जटिल खेती प्रणालीभन्दा धेरै सहज हुने थाहा पाएपछि यो आधुनिक प्रविधिको प्रयोगतर्फ किसानको आकर्षण पनि बढ्दो छ ।

सम्बन्धित सामग्री

म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती

म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीका किसानले जिल्लामै पहिलोपटक अकबरे जातको खुर्सानीको व्यावसायिक खेती थालेका छन् । कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले भकिम्लीका किसानले व्यक्तिगत र सामूहिक रूपमा व्यावसायिक अकबरे खेती गर्न थालेको जानकारी दिए । 'भूगोल र हावापानी अनुकूल भएकाले भकिम्लीको व्यावसायिक अकबरे खुर्सानीखेती सफल देखिएको छ,' उनले भने, 'बेनी, दरवाङ, तातोपानी, गलेश्वरलगायत...

तेह्रथुमका किसानको रोजाइमा अकबरे खेती

तेह्रथुम । तेह्रथुम जिल्लाको पश्चिमी क्षेत्रका किसानहरुको रोजाईमा अकबरे खुर्सानी पर्दै आएको छ । थोरै क्षेत्रफलमा धेरै आम्दानी लिन सकिने भएकाले पछिल्लो समय अकबरे खेती किसानको रोजाईमा पर्दै आएको हो । गाउँ गाउँमा सडक सञ्जालहरु जोडिएसँगै अकबरे खरिदका लागि व्यापारीहरु आउने थालेपछि खासगरी जिल्लाकै छथर क्षेत्रका किसानहरु अकबरे खेतीतर्फ आकर्षित भएका हुन् । अहिले स्थानीय […]

राजनीति गर्दा लागेको ऋण तिर्न अकबरे खेती

गोरखा, १ मंसिर । दिनहुँजसो राजनीतिक कर्ममा समय बिताउने गरेका गण्डकी गाउँपालिका–४, फुजेलका जीतबहादुर भट्टको दैनिक अहिले फेरिएको छ । सधैँ बिहान उठ्ने बित्तिकै गाउँमा सभा, सम्मेलन, बैठक र भेलामा दौडिने गरेका उनले आजभोलि ती सबै काम छोडेर घर नजिकै सुरु गरेको अकबरे खुर्सानीको खेती गरेको ठाउँमा पुग्छन् । अलिअलि कमाएको पैसा पनि राजनीति गर्दागर्दै […]

छथर क्षेत्रका किसानहरु अकबरे खुर्सानी खेतीमा आकर्षित

तेह्रथम । तेह्रथुमको छथर क्षेत्रका किसानहरु अकबरे खुर्सानी खेतीमा आकर्षित भएका छन् । अन्नबाली भन्दा राम्रो आम्दानी हुने भएपछि अकबरे खुर्सानी खेतीमा आकर्षित भएका हुन् । यस क्षत्रका किसानले १ रोपनीदेखी ५ रोपनीको क्षेत्रफलमा अकबरे खेती गर्दै आएका छन । परम्परगत खेतीले खान समेत धौ धौ हुने अवस्थाका किसानको जीवन स्तरमा खुर्सानी खेतीले सुधार भएको […]

आम्दानीको गतिलो माध्यम बन्दै अकबरे

परम्परागत खेती मास्दै तेह्रथुमका ग्रामीण क्षेत्रका किसानहरू नगदबाली रोज्न थालेका छन् । पुख्यौर्ली खेतीले जीवन निर्वाह गर्न मुस्किल बनेपछि नगदबाली रोजेका हुन् । थोरै क्षेत्रफलबाट धेरै आम्दानी लिन सकिने भएपछि यहाँका किसानहरू नगदेबालीतर्फ लाग्न थालेका छन । नगदेबालीमा पनि अकबरे खेती मुख्य रोजाइमा परेको छ ।किसानहरूले १ रोपनीदेखि ५ रोपनीको क्षेफलमा खेती गर्दै आएका छन् […]

अकबरे उत्पादनमा ४० प्रतिशत गिरावट

तेह्रथुम-परम्परागत खेती मास्दै तेह्रथुमका ग्रामिण क्षेत्रका किसानहरु नगदे बाली रोज्न थालेका छन् । पुख्यौली खेतीले जीवन निर्वाह गर्न समस्या भएपछि नगदे बाली रोजेका हुन् । थोरै क्षेत्रफलबाट धेरै आम्दानी लिन सकिने भएपछि यहाँका किसानहरु नगदे बालीतर्फ लाग्न थालेका छन् । नगदे बालीमा पनि अकबरे खेती मुख्य रोजाइमा परेको छ ।जिल्लाको छथर क्षेत्रका किसानहरु अकबरेबाट राम्रो […]

मल्चिङ प्रविधिबाट अकबरे खेती

ओखलढुंगाको सिद्धिचरण नगरपालिका–९ ज्यामिरेका तेजनारायण श्रेष्ठ मल्चिङ प्रविधिबाट अकबरे खेती गरेर राम्रो आम्दानी गर्न सफल भएका छन् । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगेर फर्किएका उनले गाउँमै नयाँ प्रविधिको प्रयोग गरेर खेती गर्न थालेपछि राम्रो आम्दानी गर्न सफल भएका हुन् ।

मल्चिङ प्रविधिबाट अकबरे खेती

सिद्धिचरण नगरपालिका–५, ज्यामिरेका एक युवाले मल्चिङ प्रविधिबाट अकबरे खेती गरेर मनग्ये आम्दानी गर्न थालेका छन् । ३० वर्षीय तेजनारायण श्रेष्ठले मासिक १ लाख ६० हजार रुपैयाँसम्मको अकबरे खुर्सानी बेचिरहेका छन् ।

मल्चिङ प्रविधिमा अकबरे खेतीले मनग्गे आम्दानी

सिद्धिचरण नगरपालिका–५, ज्यामिरेका एक युवाले मल्चिङ प्रविधिबाट अकबरे खेती गरेर मनग्गे आम्दानी गर्न थालेका छन् । ३० वर्षीय तेजनारायण श्रेष्ठले मासिक १ लाख ६० हजारसम्मको अकबरे खुर्सानी बेचिरहेका छन् ।