अमेरिकाले रुसमाथि लगायो प्रतिबन्धः रुसले भन्यो, ‘जवाफ दिनेछौं’

अमेरिकाले रुसमाथि साइबर हमला र शत्रुतापूर्ण गतिविधि गरेको भन्दै प्रतिबन्धको घोषणा गरेको छ । यसका साथै, अमेरिकाले रुसका १० कूटनीतिज्ञलाई निष्कासित गरिदिएको छ ।ह्वाइट हाउसले यो प्रतिबन्धको उद्देश्य रुसको हानिकारक विदेशी गतिविधिको रोकथाम गर्नु बताएको छ ।उसले एक बयानमा अघिल्लो वर्ष ‘सोलरविन्ड्स’ को बडी ह्याकिङको पछाडि रुसी गुप्तचर एजेन्सीको हात भएको बताएको छ ।साथै, सन् २०२० को अमेरिकी चुनावमा रुसले हस्तक्षेप गरेको आरोप लगाएको छ ।रुसले आरोप अस्वीरका गर्दै यसको जवाफ दिइने बताएको छ ।राष्ट्र

सम्बन्धित सामग्री

रुसमाथि अमेरिकाले लगायो ५०० नयाँ प्रतिबन्ध

युक्रेनमा रुसले विशेष सैन्य कारबाही शुरु गरेको दोस्रो वर्ष पुग्दैगर्दा संयुक्त राज्य अमेरिकाले शुक्रबार रुसविरुद्ध ५०० भन्दा बढी नयाँ प्रतिबन्ध घोषणा गरेको छ।विपक्षी नेता एलेक्से नाभाल्नीको मृत्युमा रुसी सरकार दोषी रहेको भन्दै अमेरिकाले रुसमाथि प्रतिबन्ध थप गरेको हो।  प्रतिबन्ध थप गर्नुमा रुसले युक्रेनमाथि गरिरहेको आक्रमण पनि कारण रहेको बताइएको छ।अमेरिकी राष्ट्रपति जो बाइडेनले यी प्रतिबन्ध नाभाल्नीको कारावासका साथसाथै रुसको वित्तीय क्षेत्र, रक्षा औद्योगिक आधार, खरीद नेटवर्क र थुप्रै मह

रुसले युक्रेनमा ‘रासायनिक/जैविक अस्त्र’ प्रयोग गर्न सक्ने अमेरिकाको दाबी

रुसले युक्रेनमा रासायनिक वा जैविक अस्त्र प्रयोग गर्न सक्ने अमेरिकाले दाबी गरेको छ । ह्वाइट हाउसले रुसले युक्रेनमा रासायनिक अस्त्र प्रयोग गर्न सक्ने भन्दै विश्व समुदाय सतर्क रहनुपर्नेमा जोड दिएको छ । युक्रेनमा रासायनिक अस्त्र विकास भएको रुसको दाबीलाई ह्वाइट हाउसले अनर्गल प्रचार गरिएको टिप्पणी समेत गरेको बीबीसीले जनाएको छ । यसअघि रुसी साझेदार बसर अल–असदको सिरियाली सरकारले त्यहाँ भएको आक्रमणका घटनामा रासायनिक हतियार प्रयोग गरेको पाइएको थियो । रुसमाथि आफ्ना विपक्षीलाई विष दिएर हत्या प्रयास गरेको आरोप पनि लाग्दै आएको...

युक्रेनमा आक्रमणपछि अमेरिकाद्वारा रुसमा थप प्रतिबन्धको घोषणा

रुसले बिहीबार युक्रेनमा हमला गरेपछि अमेरिकाले रुसमाथि थप प्रतिबन्धहरुको घोषणा गरेको बताइएको छ।...

युक्रेन आक्रमणपछि रुसमाथि अमेरिकाद्वारा थप प्रतिबन्धको घोषणा

काठमाडौँ– रुसले युक्रेनमाथि सैन्य हमला गरेको विरोधमा अमेरिकाले रुसमाथि कडा प्रतिबन्धहरूको घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले नयाँ प्रतिबन्धको घोषणा गरेको भ्वाईस अफ अमेरिकाले जनाएको छ। नयाँ प्रतिबन्धको घोषणा गर्दै राष्ट्रपति बाइडेनले रुसी आक्रामकता अनुत्तरित हुन नसक्ने र अमेरिका स्वतन्त्रताको पक्षमा उभिने बताएका छन्। बाइडेनले घोषणा गरेको नयाँ प्रतिबन्ध रूसी बैंकहरू, धनाढ्यहरू, प्रविधिको क्षेत्र, […]

अमेरिकाद्वारा रुसमा थप प्रतिबन्धको घोषणा

रुसले बिहीबार युक्रेनमा हमला गरेपछि अमेरिकाले रुसमाथि थप प्रतिबन्धहरुको घोषणा गरेको बताइएको छ । यस नयाँ प्रतिबन्धको घोषणा अमेरिकी राष्ट्रपति जो बाइडेनले गरेका हुन् । उनले बिहीबार ह्वाइट हाउसमा सो नयाँ प्रतिबन्धहरुको घोषणा गर्नुभएको समाचारमा जनाइएको छ ।रुसले गर्नसक्ने सूचना प्रविधिको अद्यावधिक विकास रोक्न मिल्नेगरी र डलर आयातमा समेत प्रतिबन्ध लगाउने गरी नयाँ नाकाबन्दीको घोषणा गरेका हुन् । रुसले युक्रेनमाथि आक्रमण गरिरहँदा त्यसको विरोधमा रुसकै पनि हजारौँ नागरिक सडकमा ओर्लिएको त्यहाँको एउटा स्वतन्त

बाइडेनद्वारा रुसमा थप प्रतिबन्धको घोषणा

रुसले बिहीबार युक्रेनमा हमला गरेपछि अमेरिकाले रुसमाथि थप प्रतिबन्धहरुको घोषणा गरेको बताइएको छ । यस नयाँ प्रतिबन्धको घोषणा अमेरिकी राष्ट्रपति जो बाइडेनले गर्नुभएको हो । उहाँले बिहीबार ह्वाइट हाउसमा सो नयाँ प्रतिबन्धहरुको घोषणा गर्नुभएको समाचारमा जनाइएको छ । रुसले गर्नसक्ने सूचना प्रविधिको अद्यावधिक विकास रोक्न मिल्नेगरी र डलर आयातमा समेत प्रतिबन्ध लगाउने गरी नयाँ नाकाबन्दीको …

अमेरिकाले रुसलाई युक्रेनसँग युद्ध गराउन खोजेको पुटिनको आरोप

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशलाई युक्रेनसँग युद्ध गराउनका लागि अमेरिकाले कोशिश गरिरहेको दाबी गरेका छन् ।  युक्रेन संकट शुरू भएपछि आएको पुटिनको उल्लेख्य टिप्पणीमा अमेरिकाले युद्धको बहाना बनाएर रुसमाथि थप प्रतिबन्ध लगाउन खोजेको बताए । युरोपमा नेटो गठबन्धनका बलहरूका सम्बन्धमा रुसले देखाएको चिन्तालाई अमेरिकाले बेवास्ता गरेको पनि उनले बताए ।  मस्कोमा हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानसँगको वार्तापछि पुटिनले यो टिप्पणी गरेका हुन् ।  युक्रेनलाई नेटोको सदस्य बन्न दिँदा नेटोका अन्य सदस्यहरू रु...

अमेरिकाले रुसलाई युद्धमा तान्ने कोसिस गरिरहेको छ : पुटिन

राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकामाथि रुसलाई युद्धमा तान्ने कोसिस गरिरहेको आरोप लगाएका छन् । पुटिनले अमेरिकाको उद्देश्य रुसमाथि थप प्रतिबन्ध लगाउनु रहेको र यस टकरावबाट उसले फाइदा उठाइरहेको बताएका हुन् । युरोपमा नेटोको सम्बन्धमा रुसको चिन्तालाई अमेरिकाले अन्देखा गरिरहेको उनको टिप्पणी छ । पछिल्ला केही हप्तादेखि युक्रेनको सङ्कट अन्तर्राष्ट्रिय रुपमा चर्चाको विषय बनिरहेको छ । अमेरिकी र बेलायतलगायत कयौँ युरोपेली मुलुकहरुले युक्रेनमाथि हमला नगर्न रुसलाई चेतावनी दिँदै आइरहेका छन् । रुसले

साइबर हमलालाई लिएर अमेरिकाद्वारा रुसमाथि प्रतिबन्ध

काठमाडौं। अमेरिकाले रुसमाथि साइबर हमला र अन्य शत्रुतापूर्ण कार्यको आरोप लगाउँदै प्रतिबन्धको घोषणा गरेको छ ।अमेरिकी प्रतिबन्धबाट दर्जनौं रुसी संस्थाहरू र अधिकारीहरू निसानामा परेका छन् । ह्वाइटहाउसले रुसको हानिकारक वैदेशिक गतिविधिहरू रोक्न प्रतिबन्ध लगाइएको जनाएको छ । वक्तव्यमा गत वर्षको ठूला सोलारविन्डस ह्याकिङमा रुसी जासुसको हात रहेको आरोप लगाइएको छ । यसैगरी २०२० को चुनावमा पनि रुसले हस्तक्षेप गरेको आरोप...