बाइडेनद्वारा रुसमा थप प्रतिबन्धको घोषणा

रुसले बिहीबार युक्रेनमा हमला गरेपछि अमेरिकाले रुसमाथि थप प्रतिबन्धहरुको घोषणा गरेको बताइएको छ । यस नयाँ प्रतिबन्धको घोषणा अमेरिकी राष्ट्रपति जो बाइडेनले गर्नुभएको हो । उहाँले बिहीबार ह्वाइट हाउसमा सो नयाँ प्रतिबन्धहरुको घोषणा गर्नुभएको समाचारमा जनाइएको छ । रुसले गर्नसक्ने सूचना प्रविधिको अद्यावधिक विकास रोक्न मिल्नेगरी र डलर आयातमा समेत प्रतिबन्ध लगाउने गरी नयाँ नाकाबन्दीको …

सम्बन्धित सामग्री

जापान र अष्ट्रेलियाद्वारा रुसमाथि थप प्रतिबन्धको घोषणा

काठमाडौं- युक्रेनमाथि रुसी आक्रमणविरुद्ध विभिन्न मुलुकहरूले रुसी धनाढ्य र संस्थाहरूलाई प्रतिबन्ध लगाउने क्रम रोकिएको छैन । अमेरिका, ईयू, बेलायत, दक्षिण कोरियाजस्ता देशहरुले रुसमाथि विभिन्न किसिमका प्रतिबन्धहरूको घोषणा गरिसकेका छन् । यसैबीच अष्ट्रेलिया र जापानले पनि रुसमाथि थप प्रतिबन्धको घोषणा गरेका छन् । अष्ट्रेलियाले रुसका धनाढ्य एवम् राष्ट्रपति भ्लादिमिर पुटिनका निकटस्थ ओलेग डेरिपास्का र भिक्टोर भेक्सेल्बर्गविरुद्ध […]

५० जना रुसी धनाढ्यहरु विरुद्ध अमेरिकाद्वारा थप प्रतिबन्धको घोषणा

काठमाडौं । अमेरीकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रेस सचिव पेसकोवसहित ५० जना रुसी धनाढ्यहरु विरुद्ध नयाँ प्रतिवन्ध घोषणा गरेको छ । आमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति पुटिनसँग नजिक रहेका धनाढ्यहरु माथि थप प्रतिबन्धकाे घोषणा गर्नुभएको हो । रुसका सबै भन्दा धनी व्यापारीहरु मध्येका एक अलिशेर बुरहानोबीच उस्मानोव तथा उहाँको परिवारका सदस्यसहित अन्य धनाढ्यहरुको अमेरिकी […]

अमेरिकाद्वारा रुसमा थप प्रतिबन्ध घोषणा

वासिंटन । रुसले बिहीबार युक्रेनमा हमला गरेपछि अमेरिकाले रुसमाथि थप प्रतिबन्धको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा नयाँ प्रतिबन्धको घोषणा गरेका हुन् । अमेरिकाले रुसले गर्नसक्ने सूचना प्रविधिको अद्यावधिक विकास रोक्न मिल्नेगरी र डलर आयातमा समेत प्रतिबन्ध लगाउनेगरी नयाँ नाकाबन्दीको घोषणा गरेको हो । रुसले युक्रेनमाथि आक्रमण गरिरहँदा त्यसको विरोधमा रुसकै […] The post अमेरिकाद्वारा रुसमा थप प्रतिबन्ध घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक.

युक्रेन आक्रमण : अमेरिकाले लगायो रुसविरुद्ध थप प्रतिबन्ध

रुसले बिहीबार युक्रेनमा हमला गरेपछि अमेरिकाले रुसविरुद्ध थप प्रतिबन्धको घोषणा गरेको छ। नयाँ प्रतिबन्धको घोषणा अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार गरेका हुन्।यस्ता छन् प्रतिबन्धअमेरिकाले लगाएका नयाँ प्रतिबन्धबाट रुसको व्यापार तथा विदेशी मुद्रा सटही तथा विदेशी मुद्रा कारोबारमा असर पर्नेछ। प्रतिबन्धपछि अब रुसले अमेरिकी डलर, युरो, बेलायती पाउन्ड र जापानी येनलगायत अन्तरराष्ट्रिय चलनचल्तीका मुद्रामा कारोबार गर्न सक्ने छैन। साथै रुसका पाँच प्रमुख तथा ठूला बैंकलाई लक्षित गरेर पनि यी प्

युक्रेनमा आक्रमणपछि अमेरिकाद्वारा रुसमा थप प्रतिबन्धको घोषणा

रुसले बिहीबार युक्रेनमा हमला गरेपछि अमेरिकाले रुसमाथि थप प्रतिबन्धहरुको घोषणा गरेको बताइएको छ।...

युक्रेनमा आक्रमणपछि अमेरिकाद्वारा रुसमा थप प्रतिबन्धको घोषणा

एजेन्सी । रुसले बिहीबार युक्रेनमा हमला गरेपछि अमेरिकाले रुसमाथि थप प्रतिबन्धहरुको घोषणा गरेको बताइएको छ । यस नयाँ प्रतिबन्धको घोषणा अमेरिकी राष्ट्रपति जो बाइडेनले गरेका छन् । उनले बिहीबार ह्वाइट हाउसमा सो नयाँ प्रतिबन्धहरुको घोषणा गरेको समाचारमा जनाइएको छ ।

युक्रेन आक्रमणपछि रुसमाथि अमेरिकाद्वारा थप प्रतिबन्धको घोषणा

काठमाडौँ– रुसले युक्रेनमाथि सैन्य हमला गरेको विरोधमा अमेरिकाले रुसमाथि कडा प्रतिबन्धहरूको घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले नयाँ प्रतिबन्धको घोषणा गरेको भ्वाईस अफ अमेरिकाले जनाएको छ। नयाँ प्रतिबन्धको घोषणा गर्दै राष्ट्रपति बाइडेनले रुसी आक्रामकता अनुत्तरित हुन नसक्ने र अमेरिका स्वतन्त्रताको पक्षमा उभिने बताएका छन्। बाइडेनले घोषणा गरेको नयाँ प्रतिबन्ध रूसी बैंकहरू, धनाढ्यहरू, प्रविधिको क्षेत्र, […]

अमेरिकाद्वारा रुसमा थप प्रतिबन्धको घोषणा

रुसले बिहीबार युक्रेनमा हमला गरेपछि अमेरिकाले रुसमाथि थप प्रतिबन्धहरुको घोषणा गरेको बताइएको छ । यस नयाँ प्रतिबन्धको घोषणा अमेरिकी राष्ट्रपति जो बाइडेनले गरेका हुन् । उनले बिहीबार ह्वाइट हाउसमा सो नयाँ प्रतिबन्धहरुको घोषणा गर्नुभएको समाचारमा जनाइएको छ ।रुसले गर्नसक्ने सूचना प्रविधिको अद्यावधिक विकास रोक्न मिल्नेगरी र डलर आयातमा समेत प्रतिबन्ध लगाउने गरी नयाँ नाकाबन्दीको घोषणा गरेका हुन् । रुसले युक्रेनमाथि आक्रमण गरिरहँदा त्यसको विरोधमा रुसकै पनि हजारौँ नागरिक सडकमा ओर्लिएको त्यहाँको एउटा स्वतन्त

अमेरिका, क्यानडा र बेलायतद्वारा म्यानमारी सैनिक शासकमाथि थप प्रतिबन्धको घोषणा

एजेन्सी। अमेरिका, क्यानडा र बेलायतले म्यानमारका सैनिक शासक माथि थप प्रतिबन्धको घोषणा गरेका छन्। सैनिक शासकले प्रजातन्त्र पुनस्थापनातर्फ कुनै कदम नचालेपछि थप प्रतिबन्धको घोषणा गरिएको उनीहरुले जनाएका छन्। म्यानमार सैनिक शासकका थप १३ जना उच्च पदस्त अधिकारीको सम्पत्ति 'फ्रिज' गर्ने र कुनै प्रकारको वार्ता नगर्ने उनीहरुले जनाएका छन्। म्यानमारका त्यहाँको सेनाले गत फेब्रुअरी १ का दिन 'कू' गरेको थियो।