साइबर हमलालाई लिएर अमेरिकाद्वारा रुसमाथि प्रतिबन्ध

काठमाडौं। अमेरिकाले रुसमाथि साइबर हमला र अन्य शत्रुतापूर्ण कार्यको आरोप लगाउँदै प्रतिबन्धको घोषणा गरेको छ ।अमेरिकी प्रतिबन्धबाट दर्जनौं रुसी संस्थाहरू र अधिकारीहरू निसानामा परेका छन् । ह्वाइटहाउसले रुसको हानिकारक वैदेशिक गतिविधिहरू रोक्न प्रतिबन्ध लगाइएको जनाएको छ । वक्तव्यमा गत वर्षको ठूला सोलारविन्डस ह्याकिङमा रुसी जासुसको हात रहेको आरोप लगाइएको छ । यसैगरी २०२० को चुनावमा पनि रुसले हस्तक्षेप गरेको आरोप...

सम्बन्धित सामग्री

अमेरिकाद्वारा रुसमाथि प्रतिबन्ध

प्रतिबन्धहरू घोषणा भएपछि रुसी विदेश मन्त्रालयले त्यसलाई खतरनाक तवरले तनावको तापक्रम बढाउने शत्रुतापूर्ण कदम भनेको छ । रुसले यसको निर्णायक प्रतिउत्तर दिने पनि जनाएको छ