रुसले बिहीबार युक्रेनमा हमला गरेपछि अमेरिकाले रुसमाथि थप प्रतिबन्धहरुको घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार ह्वाइट हाउसमा सो नयाँ प्रतिबन्धहरुको घोषणा गरेको समाचारमा जनाइएको छ। रुसले गर्नसक्ने सूचना प्रविधिको अद्यावधिक विकास रोक्न मिल्ने र डलर आयातमा समेत प्रतिबन्ध लगाउने गरी बाइडेनले नयाँ नाकाबन्दीको घोषणा गरेका हुन्। रुसले युक्रेनमाथि आक्रमण गरिरहँदा त्यसको विरोधमा रुसकै […]