लुम्बिनीमा माधव नेपालको नयाँ पार्टी कमजोर, जिल्लामा नेताहरू पर्ख र हेरको नीतिमा
माधव नेपाल पक्षका नेताहरू अध्यक्ष केपी शर्मा ओली प्रति रूष्ट भएपनि पार्टी विभाजनको विपक्षमा थिए । त्यही कारण नेता नेपाललाई धेरैले साथ छाडेका बताइरहेका छन् ।
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा विवाद चर्किंदै गएपछि पार्टी कार्यालयमै नेताहरू कुटिएका छन् । पार्टीका संरक्षक रहेका रेशमलाल चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीबीच विवाद चर्किंदै गएपछि सोमबार पार्टी केन्द्रीय कार्यालय अनामनगरमा नेताहरूबीच नै कुटाकुट भएको हो । रेशमलाल र रञ्जिता श्रीमान्–श्रीमती हुन् । काठमाडौंको अनामनगर केन्द्रीय कार्यालयमा बोलाइएको केन्द्रीय समिति बैठक बस्नुअघि […]
The post नाउपामा झनझन चर्किंदै विवाद: आफ्नै पार्टी कार्यालयमा कुटिए नेताहरू appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरू बालुवाटार पुगेका छन् । सत्तारुढ दलको बैठक चलिरहँदा आगामी ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट बाँडफाँडका लागि लोसपा नेपालका नेताहरू बालुवाटार पुगेका हुन् । सत्तारुढ गठबन्धनको प्रमुख घटक जनता समाजवादी पार्टी नेपाल नेकपा एमालेसँग सिट बाँडफाँटका लागि अन्तिम तयारी भइरहेको वेला लोसपा नेपाल बालुवाटार पुग्नुले राजनीतिमा नयाँ सहमतिको प्रयासको […]
जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र विवाद गहिरिँदै जाँदा नेताहरूले धमाधम पार्टी छाड्न थालेका छन् । वीरगञ्जमा बसेको जसपा उपेन्द्र यादव पक्षको केन्द्रीय समितिको बैठकले संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईसहित नौजनालाई पार्टीबाट निष्कासन गरेपछि पार्टीको विवाद झन् गहिरिएको हो । योसँगै जिल्ला तथा केन्द्रका नेताहरू पार्टी छाड्दै अन्य पार्टीमा प्रवेश गर्न थालेका छन् । पार्टीकी कार्यकारिणी सदस्य रेणु यादवले वीरगञ्जबाट आफ्नो सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएकी । उनी यसअघि पार्टीबाट भौतिक पूर
काठमाडौं, असार २७ । जनता समाजवादी पार्टी औपचारिक रूपमा पार्टीका नेताहरू नफुटे पनि स्पष्ट रूपमा दुई कित्तामा बाडिएका छन्। पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई र भट्टराई निकट नेताहरू जसपा पार्टी कार्यालय बालकुमारी जान छाडेका छन्। स्थानीय तहको चुनाव पछि भट्टराई पक्षीय नेताहरू बालकुमारीमा जान छाडेका हुन्। आफहरू जसपाको पार्टी […]
काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तीन तहकै निर्वाचन गठबन्धन गरेर प्रतिस्पर्धा गर्ने बताइरहेका बेला लुम्बिनी प्रदेशका काँग्रेस नेताहरू भने गठबन्धनको विपक्षमा छन् । गठबन्धन गरेर चुनावमा जाँदा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई फाइदा भए पनि काँग्रेसलाई घाटा हुने भन्दै काँग्रेस नेताहरू गठबन्धनको विपक्षमा उभिएका हुन् । पार्टी सभापति शेरबहादुर देउवा गठबन्धनको […]
काठमाडौँ । नेपाली काँग्रेसका नेताहरू एमसीसीको विषयलाई लिएर आज पनि आन्तरिक छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेगरमा काँग्रेस नेताहरूबिच छलफल सुरु हुँदै छ । बैठकमा सहभागी हुन काँग्रेस नेताहरू बालुवाटार पुग्ने क्रम जारी छ । प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेताहरू बैठकमा […]
नेकपा एमालेका शीर्ष नेताहरूले महाधिवेशन स्थलको अवलोकन भ्रमण गरेका छन् ।बिहीवार पार्टीका महासचिव ईश्वर पोखरेलको नेतृत्वमा गएको टोलीले एमालेको महाधिवेशनको उद्घाटनको कार्यक्रम हुने स्थल नारायणी नदी किनारको स्थलगत अवलोकन गरेका हुन् । पार्टीका महासचिव ईश्वर पोखरेलसँगै नेताहरू विष्णु पौडेल, स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’, पार्टी प्रवक्ता प्रदिप ज्ञवाली, कार्यालय सचिव शेरबहादुर तामाङ, नेताहरू सुरेन्द्र […]
काठमाडौं : नेकपा (एमाले) विभाजित हुँदा नेता माधवकुमार नेपाललाई छाडेका नेताहरू अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न बालकोट पुगेका छन्। अध्यक्ष ओलीसँग निर्णायक वार्ता निम्ति दबाब दिन नेताहरू बालकोट पुगेका हुन्। नेता नेपालले एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गर्दा असहयोग गरेका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेलगायतका नेताहरू बालकोट पुगेका हुन्। पार्टी एकताका लागि १० बुँदे सहमति कार्यान्वयन गर्न तेस्रो धारको नेताहरूले ओलीलाई मंगलब
काठमाडौं। पार्टी विवाद समाधानका लागि गठित एमाले कार्यदलको बैठक बस्न ढिलाइ भएको छ । बैठक दुई बजे बस्ने भनिए पनि माधव नेपाल पक्षका नेताहरू उनलाई भेट्न काटेश्वर गएपछि ४ बजेसम्म पनि बैठक बस्न सकेको छैन । बैठकले पार्टी एकतालाई टुंगोमा पुर्याइने नेताहरूले दाबी गरेका थिए । ओली पक्षका नेताहरू भने बैठकका लागि सिंहदरबार मै छन् ।
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का नेताहरू निर्वाचन आयोगबाट फर्किएका छन् । जसपाका दुवै पक्षलाई आन्तरिक मेलमिलापका लागि आयोगले बोलाएपछि आयोगको कार्यालय पुगेका नेताहरू सम्झौता नगरी फर्किएका हुन् । निर्वाचन आयोग पुगेका नेताहरूले आफूहरू नमिल्ने भन्दै आयोगलाई प्रक्रिया अनुसार अघि बढ्न भनेका छन् । उनीहरूले आयोगलाई नियमानुसार अघि बढ्न भन्दै दुवै पक्षले सहमति जनाएको स्रोतले […]