काठमाडौं, असार २७ । जनता समाजवादी पार्टी औपचारिक रूपमा पार्टीका नेताहरू नफुटे पनि स्पष्ट रूपमा दुई कित्तामा बाडिएका छन्। पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई र भट्टराई निकट नेताहरू जसपा पार्टी कार्यालय बालकुमारी जान छाडेका छन्। स्थानीय तहको चुनाव पछि भट्टराई पक्षीय नेताहरू बालकुमारीमा जान छाडेका हुन्। आफहरू जसपाको पार्टी […]