ओलीसँग निर्णायक वार्ताअघि काँग्रेस नेताहरू आन्तरिक छलफलमा

काठमाडौँ । नेपाली काँग्रेसका नेताहरू एमसीसीको विषयलाई लिएर आज पनि आन्तरिक छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेगरमा काँग्रेस नेताहरूबिच छलफल सुरु हुँदै छ । बैठकमा सहभागी हुन काँग्रेस नेताहरू बालुवाटार पुग्ने क्रम जारी छ । प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेताहरू बैठकमा […]