लोसपाका नेताहरू बालुवाटारमा

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरू बालुवाटार पुगेका छन् । सत्तारुढ दलको बैठक चलिरहँदा आगामी ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट बाँडफाँडका लागि लोसपा नेपालका नेताहरू बालुवाटार पुगेका हुन् । सत्तारुढ गठबन्धनको प्रमुख घटक जनता समाजवादी पार्टी नेपाल नेकपा एमालेसँग सिट बाँडफाँटका लागि अन्तिम तयारी भइरहेको वेला लोसपा नेपाल बालुवाटार पुग्नुले राजनीतिमा नयाँ सहमतिको प्रयासको […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री भेट्न ओलीसहित एमालेका शीर्ष नेताहरू बालुवाटारमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संवाद गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका शीर्ष नेताहरू बालुवाटार पुगेका छन् ।

वाग्मतीको किचलो मिलाउन बालुवाटारमा बैठक

हेटौंडा : वाग्मती प्रदेशमा मन्त्रालय भागबण्डा नमिल्दा मन्त्रिपरिषद्ले अझै पूर्णता पाएको छैन। सत्तारुढ दलभित्रको किचलो नमिलेपछि प्रदेशका नेताहरु शीर्ष नेता गुहार्न काठमाडौं आइपुगेका छन्। यसै विषयमा छलफल गर्न बिहीवार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरू बैठकमा जुटेका छन्। प्रधानमन्त्री प्रचण्डको निर्देशनमा बिहीबार अपराह्न साँढे ४ बजेदेखि बालुवाटारमा बैठक जारी…

गठबन्धन बैठकअघि बालुवाटारमा आन्तरिक छलफलमा जुटे कांग्रेस नेताहरू

नयाँ सरकार गठनबारे सत्ता गठबन्धनको निर्णायक बैठक सुरु हुनुअघि बालुवाटारमा नेपाली कांग्रेसका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

कांग्रेस र लोसपाका नेताहरू छलफलमा

काठमाडौँ– आगामी निर्वाचनमा सिट बाँडफाँडको विषयमा सहमति जुटाउन नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरू निरन्तर छलफलमा जुटिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा सिट बाँडफाँडको विषय टुङ्ग्याउने गरी नेताहरू सकारात्मक प्रयासमा रहेको लोसपाका नेता केशव झाले जानकारी दिए। उनले भने, ‘नेताहरु सात घण्टादेखि निरन्तर छलफलमै हुनुहुन्छ। सिट बाँडफाँडको टुङ्गो लगाएर मात्रै […]

गठबन्धनका शीर्ष नेताहरू बालुवाटारमा

काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरू बालुवाटार पुगेका छन् । गठबन्धनको बैठकका लागि नेताहरू बालुवाटार पुगेका हुन् । अपराह्न ५ बजेका लागि बोलाइएको बैठक करिब एक घण्टापछि सुरु हुन लागेको हो । बैठक केही बेरमा सुरु हुने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ ।  बैठकमा आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको […]

बालुवाटारमा गठबन्धनका शीर्ष नेताको बैठक

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयले जनाएको  छ ।स्थानीय तह निर्वाचनको चुनावी तालमेलमा आएका समस्याबारे शीर्ष नेताहरू छलफलमा जुटेका हुन् । गठबन्धनका दलहरू तालमेलका आधारमा चुनावमा जाने सहमति भए पनि धेरैजसो स्थानमा तालमेल नमिल्दा उम्मेदवार चयन हुन सकेका छैनन् । खास गरी काँग्रेस र माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीलाई बाइपास गरेको सो पार्टीका नेताहरूले

ओलीसँग निर्णायक वार्ताअघि काँग्रेस नेताहरू आन्तरिक छलफलमा

काठमाडौँ । नेपाली काँग्रेसका नेताहरू एमसीसीको विषयलाई लिएर आज पनि आन्तरिक छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेगरमा काँग्रेस नेताहरूबिच छलफल सुरु हुँदै छ । बैठकमा सहभागी हुन काँग्रेस नेताहरू बालुवाटार पुग्ने क्रम जारी छ । प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेताहरू बैठकमा […]

एमाले नेताहरू आन्तरिक छलफलमा

काठमाडौँ । नेकपा एमालेका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । बिहीबार राति बालुवाटारमा नेपाली काँग्रेससँगको बैठक सकिएपछि आन्तरिक छलफलका लागि एमालेका नेताहरू ओली निवास बालकोट पुगेका हुन् । नेपाली काँग्रेससँगको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा आफूहरूको मागप्रति सकारात्मक देखिएको एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताएका छन् । बालुवाटार बैठकको समीक्षा र अबको रणनीति बनाउन एमालेका नेताहरू […]

बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू आज पनि छलफल गर्दै

आज पनि बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललगायत नेताहरू सहभागी छन् ।

बालुवाटारमा एमालेका शीर्ष नेता बैठक बस्दै

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित पार्टीका शीर्ष नेताहरू आज बालुवाटारमा बैठक बस्ने भएका छन्।