काठमाडौं, २४ माघ । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी राष्ट्रपति निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धोका दिने ठोकुवा गरेका छन् । ‘पुस १० मा ओलीसँग सहमति गर्ने व्यक्ति प्रचण्ड हुन्, प्रधानमन्त्री होइनन् । प्रचण्डले सकेसम्म आफूलाई कम्फरटेबल हुने मानिसलाई राष्ट्रपति बनाउँछन्, त्यो नभए कांग्रेसलाई बनाउँछन् । प्रचण्ड […]