काठमाडौं, १ साउन । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई विस्थापित गर्न नहुने बताएका छन् । ‘प्रचण्डको सरकार भ्रष्टाचारविरुद्ध देखिने गरी लागेको छ । अहिले यसलाई हटाउनु भनेको भ्रष्टाचारीहरु उम्काउनु हो । हामी कति अस्थिर हुने ? बल्लबल्ल भ्रष्टाचारको फाइल खोलिन थालेको छ । कमसेकम यसलाई टुंगोमा पुर् याऊँ न । […]