मुलुक बचाउने उपाय संसदीय व्यवस्थाको अन्त्य र मृत्युदण्डको व्यवस्था नै होः डा. दीक्षित

काठमाडौं, २७ माघ । नागरिक अभियन्ता डा.सुन्दरमणि दीक्षितले कानूनमा मृत्युदण्डको व्यवस्था अनिवार्य हुँदै गएको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित विशेष अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार नियन्त्रण गर्न मृत्युदण्डको व्यवस्था गर्नुपर्ने र त्यसले गर्दा भ्रष्टाचार गर्न व्यक्ति डराउने बताए । सरकारले देश र जनताको पक्षमा भन्दा पनि आफ्नो […]