प्रचण्ड त महाभ्रष्टाचारी रहेछन् : डा. दीक्षित

काठमाडौं, ८ भदौ । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले सुन तस्करीमा उच्चस्तरीय छानबिन समिति बनाउनु देश र जनतामाथिको धोका भएको टिप्पणी गरेका छन् । ‘अब कसलाई विश्वास र भरोसा गर्ने ? देशका चार-पाँच जना पूर्व प्रधानमन्त्री भ्रष्टाचारमा मुछिएका छन् । प्रधानमन्त्रीको स्तरमा पुगेको व्यक्ति नै भ्रष्टाचारी भएपछि देश चौपट हुन्छ नि । एमालेले नचाहिने […]

सम्बन्धित सामग्री

द्वन्द्वपीडितलाई धोका दिए प्रचण्ड र देउवा पनि जेल जान्छन् : डा. दीक्षित

काठमाडौं, १४ वैशाख । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले तीनवटा क्षेत्रको उपनिर्वाचनले जनता परम्परागत दलसँग वाक्कदिक्क भएको स्पष्ट देखाएको बताएका छन् । ‘जनताले कम्प्लिटली नयाँ अनुहार चाहेका छन् । अब मुलुक नयाँ अनुहारले हाँक्नुपर्छ भन्ने जनचाहना देखाएका छन् । शेरबहादुर देउवाले भनेजस्तो सामाजिक सञ्जालबाट ठूला दलहरुप्रति आक्रमण मात्र गरेको होइन, तिरस्कार र घृणा नै […]

प्रचण्डले जुनसुकै बेला ओलीलाई धोका दिन सक्छन्ः डा. दीक्षित

काठमाडौं, २४ माघ । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी राष्ट्रपति निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धोका दिने ठोकुवा गरेका छन् । ‘पुस १० मा ओलीसँग सहमति गर्ने व्यक्ति प्रचण्ड हुन्, प्रधानमन्त्री होइनन् । प्रचण्डले सकेसम्म आफूलाई कम्फरटेबल हुने मानिसलाई राष्ट्रपति बनाउँछन्, त्यो नभए कांग्रेसलाई बनाउँछन् । प्रचण्ड […]