काठमाडौं, ८ चैत । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले संसद तीनचार जना नेताको रबर स्ट्याम्प मात्र बनेको बताएका छन् । ‘संसद् तीनचार जना टाउके नेताको रबर स्टाम्प मात्र भयो । संसद्मा कोरम नै पुग्दैन । यिनीहरु बहस गर्न आएका हुन् कि भत्ता पचाउन मात्र आएका हुन् ? सत्य निरुपण तथा मेलमिलाप विधेयकमा छलफल गर्नु […]