काठमाडौं, असोज १ । नागरिक समाजका नेता डा. सुन्दरमणि दीक्षितले मुलुकमा सरकारै नभएको टिप्पणी गरेका छन् । मुलुक बजेटविहीन भएको, संसद् नचलेको, मन्त्रिपरिषद् विस्तार हुन नसकेको अनि जताततै डामाडोल र अन्योल भएको अवस्थामा कसरी मुलुकमा सरकार छ भन्ने ? उनको प्रश्न छ । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग […]