देउवाले समानुपातिकमा सबै आफ्ना मान्छे भरे, अब कांग्रेसमा गगनको चान्सै हुँदैनः डा. दीक्षित

काठमाडौं, २६ मंसिर । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले समानुपातिक सांसद बनाउँदा लोकतन्त्रको खिल्ली उडाइएको आरोप लगाएका छन् । ‘समानुपातिक सांसद त पिछडिएको वर्गका लागि हो । आवाजविहीनहरुका लागि हो । तर समानुपातिकको नाममा श्रीमती, भाइभतिजा टन्नै भरिएको छ । विमलेन्द्र निधि, आरजु राणा र मञ्जु खाँडलाई सांसद बनाएर लोकतन्त्रको खिल्ली उडाइएको छ । […]