विराटनगर–जोगवनी दशगजा सीमा क्षेत्रको बस्ती दुवै देशका प्रहरीले हटाए

मोरङ – नेपाल–भारत सीमा क्षेत्र दशगजा क्षेत्रको अतिक्रमण हटाउन सुरु भएको छ । सशस्त्र सीमा सुरक्षा बल कार्यालय रानी र भारतीय सीमा सुरक्षा बल एसएसबीको संयुक्त सुरक्षा टोलीले जोगवनी र रानीबीचको दशगजा क्षेत्रको पसल तथा टहराहरु हटाइएको हो । प्रहरीको टोलीले जोगवनीको दशगजामा राखिएका ३९ वटा टहरा, पसल, हटाएको सशस्त्र ...

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय सीमाक्षेत्रको अनधिकृत बस्ती हटाइयो

सर्लाहीको अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा वर्षौँदेखि अनधिकृतरूपमा बसेको बस्तीलाई हटाइएको छ । सर्लाहीस्थित १० नं सशस्त्र प्रहरी बल र भारततर्फका सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त प्रयासबाट अतिक्रमित क्षेत्र खाली गराइएको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गोडैता नगरपालिका–१२ मधुवनी बस्तीमा अवस्थित दशगजा क्षेत्रमा नेपाल र भारत दुवैतर्फका नागरिकले अतिक्रमण गरी निर्माण गरिएको घर, पसल तथा पशुगोठजस्ता …

सर्लाहीमा सीमा अनुगमन

सर्लाही । सर्लाहीमा सीमा अनुगमन तीव्र पारिएको छ । अतिक्रमण हटाउने उद्देश्यले नेपाल–भारत सीमा नाकामा अनुगमन थालिएको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतको टोलीले सीमा क्षेत्रको अनुगमन गरेको हो । अनुगमन टोलीमा प्रजिअ यादव, प्रहरी उपरीक्षक नरेशराज सुवेदी, सशस्त्र प्रहरी बलका उपरीक्षक तुलबहादुर भण्डारी, राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक सन्तोष ढुंगेललगायत रहेका थिए । सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीका अनुसार पूर्वीनाका पर्सा गाउँपालिकास्थित संग्रामपुरदेखि खुटौनासम्म सीमा क्षेत्रको अनुगमन गरिएको हो । खुटौनाबाट पश्चिम मधुवनी, छतौना, बारा उद्योरण, बलरालगायत नाकाको अनुगमन गर्न बाँकी छ । ‘नेपाल–भारत सीमामा रहेका ठूला तथा साना पिलरको अवस्था बुझ्न तथा सीमामा भएका अतिक्रमण हटाउन अनुगमन गर्न थालेका हौं,’ उनले भने । दशगजा क्षेत्रमा कुनै प्रकारको संरचना बनाउन नपाइने भए पनि जिल्लासित जोडिएको ५१ किलोमिटर खुला सिमानाका ठाउँ ठाउँमा बस्ती बस्नुका साथै पसल राखेर व्यापार व्यवसाय गर्ने गरिएको पाइएको छ । रासस

दसगजा क्षेत्रको सुरक्षा पोस्ट हटाउन भारतीय एसएसबी बाध्य

नेपाल–  भारतको  सीमा  क्षेत्र  अन्तर्गत  विराटनगर  महानगर  पालिका  वडा  नं.  १६  को  दरैया  बस्ती  नजिकैको  दशगजा  क्षेत्रमा  भारतीय  सीमा  सुरक्षा बल (एसएसबी) ले एक पक्षीय रूपमा निर्माण  गरेको  सुरक्षा  पोस्ट  नेपाली  सुरक्षा  अधिकारीहरूको पहलमा हटाइएको छ । सोमबार  उक्त  सीमा  क्षेत्रको  निरीक्षणमा  पुग्नु भएका मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज  द...

दशगजामै गुजमुज्ज बस्ती

सर्लाहीको नेपाल–भारत सीमास्थित दशगजाको अधिकांश भागमा स्थानीयले गुजमुज्ज घर–टहरा बनाएर बस्दै आएका छन् । ५१ किलोमिटर दशगजा रहेको सर्लाही खण्डमा झन्डै दर्जन स्थानको सीमामा अव्यवस्थित बसोबास छ । दशगजामा कतै नेपाल पक्षले त कतै भारतीय पक्षले स–साना टहरा बनाएर बस्दै आएका छन् भने कतै वर्षौंदेखि जंगे पिलर नै लडिरहेको अवस्थामा छ ।

सुविधा थपिँदै, सीमापारीको निर्भरता घट्दै !

कञ्चनपुर : महाकाली नगरपालिका-१० र भारत उत्तर प्रदेश पिलिभित जिल्लाको बोधिपुर गाउँलाई १८ र १९ नम्बर सीमास्तम्भले छुट्टिएका छन्‌। दुवैतिरका बासिन्दा दशगजा भएर ओहोरदोहोर गर्छन्‌। नेपालतिर १८ नम्बर बस्ती छ। १८ नम्बर बस्ती भने १९ नम्बर पिल्लर नजिक छ। १९ नम्बर पिल्लर नजिक रहेको बस्तीलाई १८ नम्बर किन भनिएको हो, स्था...

दशगजामा वर्षाैंदेखि भारतीय बस्ती

विराटनगर महानगरपालिका–१६ दरैया बस्तीसँगै जोडिएको नेपाल–भारत सिमानाको दशगजा क्षेत्रमा भारतीयले

दशगजा क्षेत्रको भौतिक संरचना हटाउन राज्य व्यवस्था समितिको निर्देशन

काठमाण्डौ – सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले दशगजा क्षेत्रमा रहेको भौतिक संरचना तत्काल हटाउन सरकारलाई निर्देशन दिएको छ । समितिले भारतीय सीमामा रहेको दशगजा क्षेत्रमा अन्तर्राष्ट्रिय कानुन र मूल्य मान्यता विपरीत रहेका बस्ती, सडक, बाँध तथा तटबन्धलाई भत्काउन र हटाउन निर्देशन दिएको छ ...

दशगजामा बनाइएका बस्ती, सडक र बाँध भत्काउनू

काठमाडौं : संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले दशगजा क्षेत्रमा रहेको भौतिक संरचनालाई तत्काल हटाउन सरकारलाई निर्देशन दिएको छ। समितिले भारतीय सीमामा रहेको दशगजा क्षेत्रमा अन्तर्राष्ट्रिय कानून र मूल्य मान्यता विपरीत रहेका बस्ती, सडक, बाँध तथा तटबन्धलाई भत्काउन र हटाउन समिति सभापति शशी श्रे...