दशगजामा बनाइएका बस्ती, सडक र बाँध भत्काउनू

काठमाडौं : संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले दशगजा क्षेत्रमा रहेको भौतिक संरचनालाई तत्काल हटाउन सरकारलाई निर्देशन दिएको छ। समितिले भारतीय सीमामा रहेको दशगजा क्षेत्रमा अन्तर्राष्ट्रिय कानून र मूल्य मान्यता विपरीत रहेका बस्ती, सडक, बाँध तथा तटबन्धलाई भत्काउन र हटाउन समिति सभापति शशी श्रे...

सम्बन्धित सामग्री

यमनमा बाँध भत्किँदा चारजनाको मृत्यु

साना, १८ वैशाख । यमनमा बाँध भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । यमनको राजधानी सानाबाट करिब १११ किलोमिटर पश्चिममा रहेको अल महविट प्रान्तमा आइतबार पानीको बाँध भत्किँदा चार जनाको मृत्यु भएको हो । स्थानीय अधिकारीहरूले अल महविट प्रान्तको हफाश जिल्लामा रहेको अल–अकाबी बाँध भत्किएको पुष्टि गरेका छन् । बाँध भत्किएर आएको बाढीले एउटा […]

नदीजन्य सामाग्री ओसार्न त्रिशुली छेक्न बाँध

नदीजन्य सामाग्री ओसार्न लेवाटार स्थित त्रिशुली नदीमा बाँध बनाइएको छ । गोरखाको शहिद लखन गाउँपालिका ४ स्थित ठेवाटार गाउँ नजिकै रहेको त्रिशुली नदी किनारबाट गिट्टि, बालुवा ओसार्न नदी नै छेकेर बाँध बनाईएको हो ।...

स्थानीयको जग्गामा बाँध निर्माण गर्न लागिएको भन्दै महानगरबासी आन्दोलित

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकामा रहेको भेडाहा खोलामा बाँध निर्माण गर्ने क्रममा स्थानीयको जग्गामै बाँध निर्माण हुन लागेको थाहा पाएपछि महानगरबासी विरोधमा उत्रिएका छन्। महानगर– ३१ स्थित जंगलबाट निस्केको भेडाहा खोलामा बाँध निर्माण गर्दा स्थानीयको जग्गामै बाँध निर्माण हुने थाहा पाएरपछि महानगरबासी आन्दोलनमा उत्रिएका हुन्। भेडाहा खोलामा बाँध निर्माण गर्दा महानगरको वडा नम्बर २२,२८ र वडा […]

सप्तकोसीको बाँध फुट्यो

काठमाडौँ । लगातारको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका-८ लाहुरे खोच डुम्रीबोटेमा सप्तकोसी नदीको बाँध फुटेको छ। उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार बुधबार बिहान करिब ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर पुरानै धारमा फर्किएको हो। यो सँगै बेलका नगरपालिका १, २, ३, ८, ९ तथा सुनसरीको बराहक्षेत्र नगरपालिका-६ र सप्तरीको केही क्षेत्र डुबानमा […]

बाढीले भत्कायो त्रियुगाको निर्माणाधीन बाँध

गएको रातभर परेको भिषण वर्षाले त्रियुगा नदीमा निर्माणाधीन बाँध भत्काएको छ। त्रियुगाको दुवै किनारमा निर्माणाधीन बाँध चौदण्डीगढी नगरपालिका ५ स्थित बेल्हामा बाढीले राति नै भत्काएको हो।...

बाँध बाँधेर नदी दोहन

राप्ती नदीको बीचौबीच भागमा ठूलै बाँध लागेको छ। वारीको बाँधका कारण नदीको ठूलो हिस्सा पारी च्यापिएको छ। राप्तीको मध्य भागको बाँध कुनै सिँचाइ आयोजनाका बाँधिएको हैन। लमही नगरपालिका ९ अमिलियामा रहेको बालुवा प्रशोधन केन्द्रले नदी दोहनका लागि लगाएको बाँध हो।...

राहुघाटको बाँध निर्माण रोकियो

पहुँचमार्गमा पहिरो खसेपछि सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित राहुघाट जलविद्युत् आयोजनाको बाँध निर्माण कार्य रोकिएको छ । रघुगङ्गा गाउँपालिका–४ बुग्लको पहिरोका कारण मजदूर र ढुवानीका साधन आवतजावत गर्न नसकेपछि ४० मेगावाट क्षमताको राहुघाटको बाँध र १ नम्बर अडिटबाट सुरुङ निर्माण रोकिएको हो । बुग्लमा करिब ३०० मिटर सडक पहिरोले पुरेको छ । आयोजना व्यवस्थापक राज विष्टले पहिराका कारण गत असारदेखि रोकिएको बाँध र अडिट–१ बाट सुरुङ निर्माणलाई अझै सञ्चालन गराउन नसकिएको बताए

कमला नदीको बाँध भत्किँदा स्थानीय त्रसित, तत्काल काम चलाउ बाँध बनाइँदै

धनुषाको सबैला नगरपालिका-१३ स्थित किरतपुरनजिक बाँध भत्किएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बाँस्तोलाले जानकारी दिए ।

बाँध भत्किँदा बाढीको उच्च जोखिममा चुरे बस्ती

कञ्चनपुरको भीमदत्त नगरपालिका चुरेफेदीमा अवस्थित खन्याखोलाको बाँध बाढीले भत्काएको छ । शनिवार परेको पानीले चुरेफेदीमा रहेको खन्याखोलाको बाढीलाई नियन्त्रण गर्न निर्माण गरिएको बाँध बाढीले भत्किएको हो । बाँध भत्किएपछि स्थानिय भने त्रसित भएका छन् । बाँध निर्माण भएको लामो समयदेखि वर्षातको समयमा ढुक्क सँग बसेका स्थानिय नागरिकलाई वर्षातको मुखमा बाँध भत्किएपछि समस्या भएको छ ।“लामो […]

बाँध मर्मत सुरू भएपछि स्थानीय खुशी

रौतहट जिल्लास्थित वाग्मती र लालबकैया नदीमा बाँध मर्मत गर्ने काम सुरू गरिएको छ । प्रत्येक वर्ष वर्षायाममा ती नदीमा बाढी आएर रौतहट जिल्लामा व्यापक क्षति पुर्याउने गरेपछि क्षतिलाई रोक्न बाँध मर्मत गर्ने काम थालिएको हो ।बाग्मती–लालबकैया नदी नियन्त्रणको कार्यालय परवानीपुरका अनुसार अर्थमन्त्रालयले बाँध मर्मतसम्भार गर्न रकम निकासा नगरे पनि सोको काम सुरू गरिएको छ । […]