दसगजा क्षेत्रको सुरक्षा पोस्ट हटाउन भारतीय एसएसबी बाध्य

नेपाल–  भारतको  सीमा  क्षेत्र  अन्तर्गत  विराटनगर  महानगर  पालिका  वडा  नं.  १६  को  दरैया  बस्ती  नजिकैको  दशगजा  क्षेत्रमा  भारतीय  सीमा  सुरक्षा बल (एसएसबी) ले एक पक्षीय रूपमा निर्माण  गरेको  सुरक्षा  पोस्ट  नेपाली  सुरक्षा  अधिकारीहरूको पहलमा हटाइएको छ । सोमबार  उक्त  सीमा  क्षेत्रको  निरीक्षणमा  पुग्नु भएका मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज  द...

सम्बन्धित सामग्री

भारतीय एसएसबी प्रमुख नेपाल आउँदै

काठमाडौँ । नेपाल, भुटानसँग जोडिएको सीमा सुरक्षाको जिम्मेवारी पाएको भारतीय सशस्त्र सीमा बल (एसएसबी)का प्रमुख सुजोयलाल थाओसेन नेपाल आउने भएका छन् । गत जूनमा एसएसबी प्रमुखमा नियुक्त भएका थाओसेनलाई अगस्तमा भारत–चीन सीमा सुरक्षा गर्ने इण्डो तिब्बेतियन पुलिस (आइटीबीपी) को प्रमुखको अतिरिक्त जिम्मेवारी पनि दिइएको छ । आइटीबीपीले छत्तिसगढमा भइरहेको माओवादी (नक्सलवादै)गतिविधि नियन्त्रणको जिम्मेवारी पनि सम्हालिरहेको […]

भारतीय एसएसबी प्रमुख नेपाल आउँदै

नेपाल, भुटानसँग जोडिएको सीमा सुरक्षाको जिम्मेवारी पाएको भारतीय सशस्त्र सीमा बल (एसएसबी) का प्रमुख सुजोयलाल थाओसेन नेपाल आउने भएका छन् । गत जूनमा एसएसबी प्रमुखमा नियुक्त भएका थाओसेनलाई अगस्तमा भारत–चीन सीमा सुरक्षा गर्ने इण्डो तिब्बेतियन पुलिस (आइटीबीपी) को प्रमुखको अतिरिक्त जिम्मेवारी पनि दिइएको छ । आइटीबीपीले छत्तिसगढमा भइरहेको माओवादी (नक्सलवादी) गतिविधि नियन्त्रणको जिम्मेवारी पनि सम्हालिरहेको छ ।सशस्त्र प्रहरी बल र एसएसबीबीच हुन लागेको वार्षिक समन्वय बैठकमा भाग लिन एसएसबी प्रमुख थाओसेन

मदिरामा लट्ठ एसएसबीले हवाई फायर गरेपछि…

मोरङस्थित नेपाल–भारतको सीमाक्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसी)ले गोली प्रहार गरेका छन् । भारतीय सुरक्षाकर्मीले हवाई फायर गर्दा स्थानीयवा त्रसित भएका छन् । हवाई फायरबाट कुनै मानवीय क्षति भने भएको छैन । समाचार अनुसार विराटनगर–१८ इस्लामपुर सीमा सुरक्षामा खटिएका भारतीय एसएसबी टोलीका एक जना जवानले तीन राउण्ड हवाई फायर गरेका हुन् । सोमबार २ बजे …

कहिले ड्रोन उडाएर, कहिले डोरीले सुस्ताका जग्गा नाप्दै भारतीय एसएसबी!

‘फेरि अतिक्रमण गर्ने उद्देश्यले नै भारतीय एसएसबीले नापजाँच गर्दै आएका छन्, ६ महिना अघि ड्रोन उडाए पनि आइतबार र सोमबार हतियार सहितका एसएसबी आफैंले डोरी लगाएर नापेका छन्,’ उनले भने।

स्थलगत अध्ययन गर्न टोली भारतीय बाटो हुँदै गस्कु प्रस्थान

जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न दार्चुला पुगेको गृहमन्त्रालयको छानबिन समितिको टोली स्थलगत अध्ययनका लागि भारतीय बाटो हुँदै गस्कु मालघाट गएको छ । मन्त्रालयका सहसचिव एवं छानबिन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको टोली आज बिहान भारतीय बाटो हुँदै स्थलगत अध्ययनको लागि गएको हो ।जयसिंह धामी बेपत्ता प्रकरणमा सूक्ष्म ढङ्गले अध्ययन गरेरै प्रतिवेदन आउने उल्लेख गर्नुभएका गौतमले घटनास्थल पुगेर त्यहाँको वस्तुस्थिति ल्याइने बताएका छन् । यस्तै समितिले भारतीय एसएसबी र स्थानीयवासीले भारतीय प्रहरी थान

भारतलाई नारायणकाजी श्रेष्ठको चेतावनी– हेपाहा व्यवहार र उत्पीडन सैह्य छैन

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भारतलाई चेतावनी दिँदै हेपाहा व्यवहार र उत्पीडन सैह्य नहुने बताएका छन् । राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनले केही दिन अघिमात्र महाकाली नदीमा तुइन तर्दै गर्दा दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनामा भारतीय ‘एसएसबी’ को संलग्नता रहेको बताए ।‘भारतीय सीमा सुरक्षा बलका व्यक्तिहरुकै कारणबाट, तुइनको तार काटिदिएकै कारणबाट धामी महाकाली नदीमा बेपत्ता भएका हुन्,’ उनले भने, ‘म क्रुर, अमानवीय यस्तो कार्यको घोर भ

भारतीय दूतावास अगाडि युवा संघको प्रदर्शन

१८ साउन, काठमाडौं । दार्चुलामा तुइन तर्ने क्रममा नेपाली युवक जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको विरोधमा नेकपा एमाले माधव नेपाल पक्षका युवा संघले काठमाडौंस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ । उनीहरुले ‘भारतीय विस्तारवाद मुर्दावाद, जयसिंह महराको हत्यारा पहिचान गरी कारबाही गर, नेपालीमाथिको भारतीय एसएसबी ज्‍यादती बन्दर गर, जयसिंह महराको मृत्‍यु होइन, […]

छिमेकीमैत्री व्यवहार जरुरी

दार्चुलाका जयसिंह धामी उर्लंदो कर्णालीको बाढीमाथि तुइन पार गर्दै गर्दा भारतीय एसएसबी फोर्सले भारततिर रहेको तुइनको लठ्ठा खुकुलो पारिदिएपछि तत्काल महाकाली नदीमा बेपत्ता भए । शुक्रबार भएको यो घटनाले दुुई देशबीचको सम्बन्धमा केही तिक्तता ल्याइदिएको छ । भारतीय एसएसबीको त्यस प्रकारको अपराधिक कार्यको जति भत्र्सना गर्दा पनि कमै हुन्छ । सो घटनाविरुद्ध देशभरमा आक्रोश पैदा […] The post छिमेकीमैत्री व्यवहार जरुरी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.