ओलीको गृहनगर दमकमा मेयर/उपमेयर दुवैमा एमाले फराकिलो मतान्तरले पछाडि

काठमाडौं– नेकपा एमालेका अध्यक्ष ओलीको गृहनगर दमक नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा एमाले फराकिलो मतान्तरले पछाडि परेको छ । मेयर पदमा  एमालेलाई पछाडि पार्दै राप्रपाले अग्रता कायम गरेको छ । मेयर पदमा राप्रपाका रामकुमार थापाले ५ हजार ९१ मत ल्याएर पहिलो स्थानमा छन् । दोस्रो स्थानमा रहेकी एमालेकी उम्मेदवार गीता...

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओलीको गृहनगरमा परेन नयाँ योजना, पुराना पनि कटाइए

प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमक र उनको निर्वाचन क्षेत्रमा यसपटकको बजेटमार्फत नयाँ योजना समेटिन सकेन । ओली सत्तामा हुँदा सरकारले ल्याउने बजेटको वर्चश्वमा रहने दमक यसपटकको...

एमाले अध्यक्ष ओलीको गृहनगर दमकमा ६ दलीय गठबन्धनका थापा विजयी

काठमाडौं : झापाको दमक नगरकालिकाको प्रमुख राप्रपाले जितेको छ।  नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा  राप्रपाका उम्मेदवार रामकुमार थापा मेयरमा निर्वाचित भएका हुन्।थापाले १७ हजार ५२५ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेकी गीताकुमारी पौडेल अधिकारीले १६ हजार ९६६ मत प्राप्त गरेकी छिन्।उपमेयरतर्फ भने कांग्रेसकी रेगीना भट्टराई १७ हजार ७२ मत प्राप्त गरेकी छिन् भने एमालेका अम्विकाप्रसाद खनालले १६ हजार ५७४ मत प्राप्त गरेका छ

ओलीको गृहनगर दमकमा राप्रपाका राम थापा १३५ मतले अगाडि

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा महागठबन्धनले अग्रता लिएको छ । महागठबन्धनका तर्फबाट राप्रपाका राम थापाले १२ हजार ७ सय ४४ मत ल्याउँदा एमालेका उम्मेदवार गीताकुमारी पौडेल अधिकारीले १२ हजार ६ सय ९ मत पाएकी छिन् ।उपप्रमुखमा भने एमालेका अम्बिका प्रसाद खनालले १२ हजार ४ सय ८४ मत ल्याउँदा महागठबन्धनकी कांग्रेस उम्मेदवार रेगिना भट्टराईले १२ हजार ४ सय ६ मत ल्याएकी छिन् ।

ओलीको गृहनगरमा एमाले उम्मेदवार १५ मतले पछाडि

४ जेठ, झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा एमाले उम्मेदवार गीता अधिकारी पौडेलले मतान्तर घटाउँदै लगेकी छन् । प्राप्त पछिल्लो परिणाम अनुसार उनी राप्रपा उम्मेदवार रामकुमार थापाभन्दा १५ मतले मात्रै पछाडि छन् । ओलीको गृहनगरमा एमाले उम्मेदवारविरुद्ध सत्ता गठबन्धनले राप्रपा उम्मेदवार थापालाई समर्थन गर्ने निर्णय गरेको थियो । […]

ओलीको गृहनगर दमकमा राप्रपाका थापाले घटाए मतान्तर

एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर   दमक नगरपालिकाका नगर प्रमुखमा राप्रपाका उमेदवार राम थापाले मतान्तर घटाउन थालेका छन\ ।  ८०० मत गणना गर्दा नेकपा एमालेकी गीता अधिकारीले ३८० मत प्राप्त गरेकी छन् । राप्रपाका थापाले भने ३६१ मत ल्याएका छन् । उपमेयरमा कांग्रेसकी रेगिना भट्टराईले ३५८ र एमालेका अम्बिका खनालले ३४० मत प्राप्त गरेका छन् । दमकमा अहिले वडा नम्बर १ को मतगणना भइरहेको छ । एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमकमा राप्रपा, काँग्रेस र जसपाले गठबन्धन गरेका थिए ।

दमकमा मतगणना केहीबेरमा

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा आज रातिबाटै मत गणना हुने भएको छ । अब केहीबेरमा मतगणना सुरु हुने दमकका सहायक निर्वाचन अधिकृत यज्ञराज निरौलाले जानकारी दिए...

ओलीको गृहनगर दमकमा एमालेविरुद्ध राप्रपासहितको गठबन्धन

झापा, १० बैशाख । झापाको दमक एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो । त्यही कारण पनि यो नगरको राजनीतिमा धेरैको चासो हुन्छ । स्थानीय तहको निर्वाचनमा पनि यो नगर निकै चासोका साथ हेरिएको नगर हो । यो नगरमा गत ०७४ को स्थानीय तहको मत परिणाम विश्लेषण गर्दा एमाले सशक्त पार्टी हो । त्यसपछि दोस्रो […]

ओलीको गृहनगर दमकमा एमालेका उम्मेदवार सिफारिस

नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा उम्मेदवार सिफारिस गरेको छ । एमालेका पोलिटब्युरो सदस्य तथा झापाका पूर्वमन्त्री हिक्मत कार्कीका अनुसार प्रमुखमा हालकी उपमेयर गीता अधिकारीसहित ३ जनाको नाम सिफारिस गरेको हो । सिफारिस हुने अन्यमा प्रदेश सदस्य अम्बिका खनाल र होम थापा रहेका छन् । एमालेले हालका प्रमुख रोमनाथ ओलीलाई भने सिफारिस गरेको छैन । यस्तै उपप्रमुखमा एमालेले इन्द्र भण्डारी, लीला दाहाल र निर्मला पाठकलाई सिफारिस गरेको छ । भण्डारी तत्कालिन ओलीको