ओलीको गृहनगर दमकमा एमालेविरुद्ध राप्रपासहितको गठबन्धन

झापा, १० बैशाख । झापाको दमक एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो । त्यही कारण पनि यो नगरको राजनीतिमा धेरैको चासो हुन्छ । स्थानीय तहको निर्वाचनमा पनि यो नगर निकै चासोका साथ हेरिएको नगर हो । यो नगरमा गत ०७४ को स्थानीय तहको मत परिणाम विश्लेषण गर्दा एमाले सशक्त पार्टी हो । त्यसपछि दोस्रो […]