ओलीको गृहनगर दमकमा राप्रपाका राम थापा १३५ मतले अगाडि

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा महागठबन्धनले अग्रता लिएको छ । महागठबन्धनका तर्फबाट राप्रपाका राम थापाले १२ हजार ७ सय ४४ मत ल्याउँदा एमालेका उम्मेदवार गीताकुमारी पौडेल अधिकारीले १२ हजार ६ सय ९ मत पाएकी छिन् ।उपप्रमुखमा भने एमालेका अम्बिका प्रसाद खनालले १२ हजार ४ सय ८४ मत ल्याउँदा महागठबन्धनकी कांग्रेस उम्मेदवार रेगिना भट्टराईले १२ हजार ४ सय ६ मत ल्याएकी छिन् ।

सम्बन्धित सामग्री

ओलीको गृहनगर दमकमा राप्रपाका थापा विजयी

झापा- नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको गृहनगर दमक नगरपालिकामा एमालेले हारेको छ । एमालेले तीन दशकको विरासत गुमाएको छ । ओलीको गृहनगरमा कांग्रेस, माओवादी र राप्रपाको महागठबन्धनबाट राप्रपाका राम थापा विजयी भएका छन् । उनी तेस्रो प्रयासमा दमक नगरपालिकाको नगर प्रमुख बन्न सफल भएका हुन् । थापाले ०५४ र ०७४ म...

ओलीको गृहनगरमा राप्रपाका थापा विजयी

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर रहेको झापा दमक नगरपालिकामा गठबन्धनका उम्मेदवार राम थापा विजयी भएका छन् ।

ओलीको गृहनगरमा राप्रपाका थापा विजयी

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर रहेको झापा दमक नगरपालिकामा गठबन्धनका उम्मेदवार राम थापा विजयी भएका छन् ।

ओलीको गृहनगर दमकको मेयरमा राप्रपाका थापा निर्वाचित

दमक। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगरमा एमाले पराजित भएको छ। पूर्वप्रधानमन्त्री समेत रहेका ओलीको गृहनगर झापाको दमक नगरपालिकाको मेयर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जितेको हो। सो नगरमा राप्रपाका उम्मेदवार राम थापा मेयरमा निर्वाचित भएका हुन्।

ओलीको गृहनगरमा राप्रपाले गर्यो मेयरको दाबी

झापा । दमक नगरपालिका एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो । यहाँ गर्मी ह्वात्तै बढेको छ । मध्यान्हमा मुख्य चोकमा ओर्लिएपछि हामीले अटो चालकलाई सोध्यौँ, तपाईंलाई राप्रपाका नेता राम थापाको घर थाहा छ ? दमकबासीलाई राम थापाको घर थाहा नहुने कुरै भएन । हामी अटो चढेर थापाको घरमा पुग्यौं । चुनावको मुखमा दमकमा राप्रपा नेता राम थापा खोजीनीति सधैँ हुने गर्छ । राम थापा राप्रपाका प्रदेश १ का अध्यक्ष हुन् । पार्टी विभाजन हुँदा अहिले उनी कमल थापातिर नलागेर राजेन्द्र लिङ्देनसँगै छन् । चुनावमा उनलाई राप्र