ओलीको गृहनगर दमकमा राप्रपाका थापाले घटाए मतान्तर

एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर   दमक नगरपालिकाका नगर प्रमुखमा राप्रपाका उमेदवार राम थापाले मतान्तर घटाउन थालेका छन\ ।  ८०० मत गणना गर्दा नेकपा एमालेकी गीता अधिकारीले ३८० मत प्राप्त गरेकी छन् । राप्रपाका थापाले भने ३६१ मत ल्याएका छन् । उपमेयरमा कांग्रेसकी रेगिना भट्टराईले ३५८ र एमालेका अम्बिका खनालले ३४० मत प्राप्त गरेका छन् । दमकमा अहिले वडा नम्बर १ को मतगणना भइरहेको छ । एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमकमा राप्रपा, काँग्रेस र जसपाले गठबन्धन गरेका थिए ।

सम्बन्धित सामग्री

केपी ओलीको नगरमा जित्नेमा गठबन्धन ढुक्क, राप्रपाका थापाको अग्रता कायमै

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहनगर दमक नगरपालिकामा गठबन्धनबाट उमेदवार बनेका राप्रपाका राम थापाको अग्रता कायमै छ ।  अहिले वडा नम्बर ७ को मतगणना जारी छ । ५, ६ र ७ वडामा थापाले मतान्तर सन्तुलित राखे उनको जित सुनिश्चित हुनेछ ।  २०७४ को निर्वाचनमा राप्रपाका भीम पौडेलले वडाध्यक्षमा निर्वाचित भएका...

दमकको मेयरमा एमालेको अग्रता कायमै, उपमेयरमा काँग्रेस अगाडि

एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर   दमक नगरपालिकाका नगर प्रमुखमा राप्रपाका उमेदवार राम थापाले मतान्तर घटाउन थालेका छन् ।  ११०० मत गणना गर्दा नेकपा एमालेकी गीता अधिकारीले ५१२ मत प्राप्त गरेकी छन् । राप्रपाका थापाले भने ४८२ मत ल्याएका छन् । उपमेयरमा काँग्रेसकी रेगिना भट्टराईले ४७६ र एमालेका अम्बिका खनालले ४६३ मत प्राप्त गरेका छन् । दमकमा अहिले वडा नम्बर १ को मतगणना भइरहेको छ ।  वडाध्यक्षमा एमाले ५०१ र राप्रपा ४७२ मत ल्याएका छन् ।एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमकमा राप्

ओलीको गृहनगर दमक नगरपालिकामा राप्रपाका उम्मेदवार थापाले घटाए मतान्तर

एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर  दमक नगरपालिकाका नगर प्रमुखमा राप्रपाका उमेदवार राम थापाले मतान्तर घटाउन थालेका छन् ।  ११०० मत गणना गर्दा नेकपा एमालेकी गीता अधिकारीले ५१२ मत प्राप्त गरेकी छन् । राप्रपाका थापाले भने ४८२ मत ल्याएका छन् । उपमेयरमा काँग्रेसकी रेगिना भट्टराईले ४७६ र एमालेका अम्बिका खनालले ४६३ मत प्राप्त गरेकी छन् । दमकमा अहिले वडा नम्बर १ को मतगणना भइरहेको छ ।  वडाध्यक्षमा एमाले ५०१ र राप्रपा ४७२ मत ल्याएका छन् ।एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमकमा राप्र