ओलीको गृहनगर दमकमा गठबन्धन र राप्रपाबीच तलमेल, राप्रपालाई प्रमुख, कांग्रेसलाई उपप्रमुख

लामो रस्साकस्सीबीच झापाको दमक नगरपालिकामा गठबन्धनले भागबन्डा टुंग्याएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर भएकाले निकै महत्त्वका साथ हेरिएको दमकमा राष्ट्रिय प्रजातन्त्र पार्टीसहितको गठबन्धन बनेको हो। जसअनुसार दमकमा राप्रपाले...