३० असार, पोखरा । नेकपा एमालेका सांसद रामशरण बस्नेतले गण्डकी प्रदेशसभा बैठकमा नाराबाजीका क्रममा साँघुरो भएर आफूले टेबल सारेको दाबी गरेका छन् प्रदेशसभाको बुधबार बसेको बैठकमा बजेट पास गर्ने क्रममा एमाले सांसदहरुले नाराबाजी गरेका थिए । त्यसक्रममा बस्नेतले टेबल उचालेर फालेका थिए । घटनापछि एमाले संसदीय दलले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्री समेत रहेका सांसद […]