एमालेमा अधिकांश पदाधिकारी तथा सदस्य निर्विरोध (सूचीसहित)

चितवन । नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशनमा अधिकांश पदमा निविरोध भएको छ । महाधिवेशनमा १७५ पदाधिकारी तथा सदस्य निर्विरोध निर्वाचित हुनुभएको हो । यसैगरी केन्द्रीय अनुशासन आयोगमा र केन्द्रीय लेखा आयोगमा २५/२५ जना निर्विरोध निर्वाचित हुनुभएको छ । एमालेको केन्द्रीय समिति ३०१ सदस्य रहेको छ । त्यसमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेल […]

सम्बन्धित सामग्री

हुम्लाको मानसरोवर क्याम्पसमा स्ववियु पदाधिकारी निर्विरोध

सिमकोट – हुम्लाको मानसरोवर बहुमुखी क्याम्पसमा स्ववियु पदाधिकारी निर्विरोध निर्वाचित भएका छन्। क्याम्पसले मंगलबार स्ववियु पदाधिकारी निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो। स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अनेरास्विवियु (क्रान्त्रिकारी)ले सहमति गरी संयुक्त रुपमा पद बाँडफाँट गर्दै उम्मेदवारी दर्ता गराएका थिए। क्याम्पस प्रमुख दिपक भण्डारीका अनुसार त्यसविरुद्ध उम्मेदवारी नपरेपछि निर्विरोध निर्वाचित भएको घोषणा […]

भलिबल चुनाव : ११ पदाधिकारी निर्विरोध, निर्वाचन केहीबेरमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको नवौं चुनावी साधारण सभामा मतदान प्रक्रिया सुरु नहुँदै ११ पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गर्दा अध्यक्ष र महासचिवसँगै उपाध्यक्ष (बागमती), कोषाध्यक्ष र सचिव (लुम्बिनी र प्रदेश १) मा २–२ जनाबीच निर्वाचन हुने भएको छ । ११ सदस्य पदका लागि २२ जनाले प्रतिस्पर्धा […]

जिसस सर्लाही प्रमुखमा काँग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित

जिल्ला समन्वय समिति सर्लाहीको सभापतिमा नेपाली काँग्रेस र उपसभापतिमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध भएका छन् । निर्वाचन तालिका अनुसार शुक्रबार समन्वय सभापति र उपसभापतिसहित सम्पूर्ण पदमा पद संख्या अनुसार मात्र उम्मेदवारी परेको हो । पद संख्या अनुसार मात्र उम्मेदवारी परेका कारण सम्पूर्ण पदाधिकारी निर्विरोध भएका छन् । निर्वाचन तालिका अनुसार उम्मेदवारी फिर्ता र उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुन बाँकी रहेकोले निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा भने गरेको छैन । जिल्ला निर

डोटी जिल्ला समन्वय समितिका सबै पदाधिकारी निर्विरोध

२१ जेठ, डोटी । जिल्ला समन्वय समिति, डोटीका सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका आवश्यक संख्यामा मात्रै उम्मेदवारी परेको हुँदा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् । ‘हामीले आज (शनिबार) उम्मेदवारी दर्ता गर्ने र २३ गते निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेका थियौं’ सहायक निर्वाचन अधिकृत बसन्तराज पाध्यायले भने ‘आवश्यक […]

पाँचथर जिससमा गठबन्धनका सबै उम्मेदवार निर्विरोध

पाँचथर । पाँचथर जिल्ला समन्वय समितिमा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पाँचथरले जेठ २० गते उम्मेदवारी दर्ताका लागि मिति निर्धारण गरेकामा अरु दलले उम्मेदवारी नै दर्ता नगरेपछि नौवटा पदमा उम्मेदवारी दर्ता गर्ने गठबन्धनका सबै उम्मेदवारलाई निर्विरोध निर्वाचित भएका हुन् । जिससमा आवश्यक ९ जनाको मात्र उम्मेदवारी दर्ता भए पछि […]

ललितपुर जिससमा गठबन्धनका उम्मेदवार निर्विरोध

ललितपुर जिल्ला समन्वय समितिमा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरले जेठ १८ गते उम्मेदवारी दर्ताका लागि मिति निर्धारण गरेकामा अरु दलले उम्मेदवारी नै दर्ता नगरेपछि नौवटा पदमा उम्मेदवारी दर्ता गर्ने गठबन्धनका सबै उम्मेदवारलाई आज निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।जिसस ललितपुरको प्रमुखमा नेपाली काँग्रेसका ऋषिदेव फुयाँल, उपप्रमुख नेकपा ९माओवादी केन्द्र०का रामलाल थिङ निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै खुला सदस्यतर्फ काँग्रेसका हरिहर कार

एमाले मोरङमा पोखरेलको नेतृत्वमा पदाधिकारी निर्विरोध निर्वाचित

नेकपा एमाले मोरङ जिल्लाको नवौं अधिवेशनबाट ऋषिकेश पोखरेल अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । एमालेले पुस २३ गते देशभर जिल्ला अधिवेशन आयोजना गरेको थियो । सोही क्रममा मोरङको नवौं जिल्ला अधिवेशन आयोजना गरिएको हो ।  अधिवेशनबाट उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा, सहसचिवमा शान्तिकुमारी लिम्बू र सन्तोष साहको मात्रै उम्मेदवारी परेको थियो ।  उनीहरू मात्रै उम्मेदवार बनेपछि निर्वाचन आयोगले निर्विरोध पदाधिकारी निर्वाचित भएको घोषणा गरेको थियो ।  निर्वाचित अनुहारमध्ये पोखरेल, कार्की, खति...

माओवादीमा अझै पदाधिकारी टुंगो लाग्न सकेन

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले अध्यक्षमा पुनः पुष्पकमल दाहाललाई निर्विरोध निर्वाचित गरेको छ । ललितपुरको सानेपामा सोमबार बसेको बैठकमा नेता नारायणकाजी श्रेष्ठले दाहाललाई अध्यक्षमा प्रस्ताव गरेका थिए । अध्यक्षमा दाहाल निर्विरोध निर्वाचित भए पनि अन्य पदाधिकारी भने बैठकले चयन गर्न सकेन । बैठकले पदाधिकारी निर्वाचन’bout छलफल गर्दै अध्यक्षमा दाहाललाई नै निरन्तरता दिने निर्णय गरेको हो । अहिलेको सन्दर्भमा दाहालकै नेतृत्व आवश्यक रहेको भन्दै नेता श्रेष्ठले उन...

वरिष्ठ उपाध्यक्षमा ईश्वर र महासचिवमा शंकर निर्विरोध

सौराहा (चितवन) । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनबाट १९ सदस्यीय पदाधिकारीमध्ये पाँच जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल निर्विरोध निर्वाचित भएका छन् । एमालेमा महासचिव पद अध्यक्षपछिको शक्तिशाली पद मानिन्छ । यसैगरी, उपमहासचिवमा पृथ्वी सुब्बा गुरुङ, […] The post वरिष्ठ उपाध्यक्षमा ईश्वर र महासचिवमा शंकर निर्विरोध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

ईश्वर पोखरेलसहित पाँच पदाधिकारी निर्विरोध

नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलसहित पाँच जना पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको औपचारिक घोषणा हुन भने बाँकी छ । वरिष्ठ उपध्यक्ष अन्य कसैको उम्मेदवारी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित हुने भएका हुन् । महासचिव पदमा पनि अरु कसैको उम्मेदवारी नपरेपछि शंकर पोखरेल निर्विरोध हुने निश्चित भएको केन्द्रीय निर्वाचन आयोगका एक सदस्यले रातोपाटीलाई जानकारी दिए । त्यस्तै, तीन सिट रहेको उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध