एमाले मोरङमा पोखरेलको नेतृत्वमा पदाधिकारी निर्विरोध निर्वाचित

नेकपा एमाले मोरङ जिल्लाको नवौं अधिवेशनबाट ऋषिकेश पोखरेल अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । एमालेले पुस २३ गते देशभर जिल्ला अधिवेशन आयोजना गरेको थियो । सोही क्रममा मोरङको नवौं जिल्ला अधिवेशन आयोजना गरिएको हो ।  अधिवेशनबाट उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा, सहसचिवमा शान्तिकुमारी लिम्बू र सन्तोष साहको मात्रै उम्मेदवारी परेको थियो ।  उनीहरू मात्रै उम्मेदवार बनेपछि निर्वाचन आयोगले निर्विरोध पदाधिकारी निर्वाचित भएको घोषणा गरेको थियो ।  निर्वाचित अनुहारमध्ये पोखरेल, कार्की, खति...

सम्बन्धित सामग्री

रुपन्देही उद्योग संघमा  सापकोटासहित १४ जना निर्विरोध निर्वाचित

बुटवल। रुपन्देही उद्योग संघको नयाँ नेतृत्वका लागि नेकपा एमाले र नेपाली काँग्रेस निकट उद्योगीहरुको संयुक्त प्यानलबाट दिलीप सापकोटासहित पदाधिकारी र सदस्यमा १४ जना निर्विरोध निर्वाचित भएका छन् ।  सोमबार हुने संघको २३ औँ अधिवेशन अन्तर्गत शनिवार  भएको मनोनयन दर्तामा एकल उम्मेदवारी परेपछि एमाले निकट सापकोटा अध्यक्षमा सहित १४ जना निर्विरोध निर्वाचित भएका हुन् ।  संघको […]

नेकपा एमाले रसुवाको अध्यक्षमा कर्णेल तामाङ निर्वाचित

रसुवा : नेकपा (एमाले) रसुवाको अध्यक्षमा कर्णेल तामाङ निर्वाचित भएका छन्। नेकपा एमालेको सदरमुकाम धुञ्चेमा सम्पन्न आठाैं जिल्ला अधिवेशनबाट तामाङको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो।तामाङ दोस्रो पटक जिल्ला अध्यक्ष पदमा निरन्तरता पाएका हुन्। यसैगरी उपाध्यक्षमा डिल्लीप्रसाद सुवेदी, सचिवमा जर्नादन ढकाल, उपसचिवमा कैसाङनुर्पु तामाङ र बेली बुलुन निर्विरोध निर्वाचित भएका नेकपा एमाले जिल्ला कमिटी रसुवाले जनाएको छ।जिल्ला कार्यसमितिमा पदाधिकारी सहित ९० ज

एमाले मोरङको अध्यक्षमा पुन: ऋषिकेश पोखरेल

काठमाडौं : नेकपा एमालेको मोरङको अध्यक्षमा ऋषिकेश पोखरेल निर्विरोध निर्वाचित भएका छन्।अध्यक्षसहित जिल्ला कमिटीका पदाधिकारीहरू निर्विरोध चिर्वाचित भएका हुन। पोखरेल वर्तमान अध्यक्ष पनि हुन्।शनिबार सम्पन्न नवौं जिल्ला अधिवेशनबाट पदाधिकारी निर्विरोध चयन भए पनि सदस्यहरूका लागि भने मतदान हुने भएको छ। निर्वाचन समितिका अनुसार उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा निर्विरोध भएका हुन्। सहसचिवमा शान्तिकुमारी लिम्बू र सन्तोष साह पनि निर्विरोध भएका छन्। १६० सदस्यका लागि दोब्बर संख्यामा मनोनयन द

एमाले दाङको अध्यक्षमा बस्नेत सर्वसम्मत चयन

देउखुरी । नेकपा (एमाले) दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत सर्वसम्मतमा निर्वाचित भएका छन् । एमालेको १३औँ जिल्ला अधिवेशनले अध्यक्षमा बस्नेतसहित १२१ सदस्यीय जिल्ला कार्यसमिति पनि निर्विरोध निर्वाचित गरेको छ । जिल्ला अधिवेशनको बन्द सत्रले सर्वसम्मतिमा आगामी तीनवर्षे कार्यकालका लागि पदाधिकारी चयन गरिएको एमाले दाङले जनाएको छ । उपाध्यक्षमा राममणि पाण्डे, सचिवमा मनोहर बुढाथोकी, उपसचिवमा कृष्ण भुसाल […]

एमालेमा अधिकांश पदाधिकारी तथा सदस्य निर्विरोध (सूचीसहित)

चितवन । नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशनमा अधिकांश पदमा निविरोध भएको छ । महाधिवेशनमा १७५ पदाधिकारी तथा सदस्य निर्विरोध निर्वाचित हुनुभएको हो । यसैगरी केन्द्रीय अनुशासन आयोगमा र केन्द्रीय लेखा आयोगमा २५/२५ जना निर्विरोध निर्वाचित हुनुभएको छ । एमालेको केन्द्रीय समिति ३०१ सदस्य रहेको छ । त्यसमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेल […]

एमाले महाधिवशेन : यस्तो बन्यो ओलीको पदाधिकारी टिम (आधिकारिक मतसहित)

चितवन : नेकपा (एमाले)को चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षतामा ३ सय १ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ। केही पदाधिकारी र केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भए पनि अध्यक्ष, उपाध्यक्ष, सचिव र केही केन्द्रीय सदस्य पदमा निर्वाचन भएको थियो। केन्द्रीय निर्वाचन आयोगले घोषणा गरेको आधिकारिक मतपरिणाम अनुसार पदाधिकारीले प्राप्त गरेको मत यस्तो छ।  अध्यक्षकेपी शर्मा ओली : १८३७ (विजयी) भीम बहादुर रावल :२२३ (पराजित)वरिष्ठ उपाध्यक्षइश

वरिष्ठ उपाध्यक्षमा ईश्वर र महासचिवमा शंकर निर्विरोध

सौराहा (चितवन) । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनबाट १९ सदस्यीय पदाधिकारीमध्ये पाँच जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल निर्विरोध निर्वाचित भएका छन् । एमालेमा महासचिव पद अध्यक्षपछिको शक्तिशाली पद मानिन्छ । यसैगरी, उपमहासचिवमा पृथ्वी सुब्बा गुरुङ, […] The post वरिष्ठ उपाध्यक्षमा ईश्वर र महासचिवमा शंकर निर्विरोध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

यी पदाधिकारी भए एमाले महाधिवेशनबाट निर्विरोध

नेकपा एमालेको १०औं महाधिवेशनबाट पाँच पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । सर्वसम्मत गर्नुपर्छ भनी जोड गर्ने अध्यक्ष केपी शर्मा ओली नै चुनावमा होमिनु परेका बेलामा उनले सघाएका पाँच पदाधिकारी भने निर्विरोध भएका छन् ।

यी पदाधिकारी भए एमाले महाधिवेशनबाट निर्विरोध

नेकपा एमालेको १०औं महाधिवेशनबाट पाँच पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । सर्वसम्मत गर्नुपर्छ भनी जोड गर्ने अध्यक्ष केपी शर्मा ओली नै चुनावमा होमिनु परेका बेलामा उनले सघाएका पाँच पदाधिकारी भने निर्विरोध भएका छन् ।

एमाले वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध निर्वाचित

काठमाडौं । नेकपा (एमाले)को जारी महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा निर्विरोध पदाधिकारी चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध चयन भएका हुन् । अध्यक्ष केपी शर्मा ओलीले ती पदहरूमा उनीहरूको नाम प्रस्ताव गरेका थिए । मनोनयन...